सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोखरामा प्याराग्ला’इडिङ दु’र्घटना, पाइलटको मृ’त्यु

पोखरामा प्याराग्लाइडिङ दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ। त्यस्तै यात्रु ग’म्भीर घा’इते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार दु’र्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दु’र्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृ’त्यु भएको हो। दु’र्घटनापछि ग’म्भीर घा’इते भएका नेपालीलाई उ’पचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृ’त्यु भएको थियो। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ ग’म्भीर घा’इते भएकी छिन्। उनको उपचारको लागि मेट्रोमा लगिएको प्रवक्ता हमालले बताए। अ’स्पतालले उनको थप उप’चारको लागि काठमाडौंमा रिफर गरिएको छ। उनको छा’ती, ढा’ड, खु’ट्टा, हा’तमा चो’ट लागेको छ। ‘ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ-दुई किलोमिटर माथि ख’सेको हो। क्याम चोक भन्ने ठाँउमा खसेको हो,’ उनले भने,’के कति उचाइबाट खसेको र कसरी खसेको भन्ने अनुसन्धान भइरहेको छ।’ यात्रु श्रेष्ठ साथीहरूसँग गएको आशंका गरिएको छ। यद्यपी अहिलेसम्म कोही सम्पर्कमा नआएको प्रवक्ता हमालले बताए। उनका आफन्त भने सम्पर्कमा आइसकेका छन्।

यो पनि पढ्नुहोस्। नियमित रूपमा प्रयोग गरिने नुन वा सो’डियम क्लो’राइड शरी’रको स्व’स्थ कार्यका लागि धेरै महत्वपूर्ण हुन्छ । सो’डियमले हाम्रो श’रीरलाई सञ्चालन र नि’यन्त्रणमा राख्न ठूलो भूमिका खेल्छ । जब हामीसँग डिहा’इड्रेसन हुन्छ तब श’रीरमा नुनको अभाव हुन्छ । यसको कारण यो हुन्छ कि घ’ण्टौंसम्म घाम’मा खेल्दा, खेलाडीहरूमा डि’हाइड्रेसन हुन्छन् र उनीहरूमा मां’सपेशीको दु’खाइ जस्ता स’मस्या निम्तिन सक्छ । डि’हाइड्रेसनबाट राहत पाउनको लागि प्रायः नु’न र चि’नीको घो’ललाई लिन चि’कित्सकहरू सुझाव दिन्छन् । जबकि सो’डियम श’रीरको सामान्य प्र’क्रियाहरूको लागि आवश्यक छ, यसको अधिक प्रयोग पनि शरी’रको लागि हा’निकारक हुन सक्छ । उच्च र’क्तचाप र हृ’दय रो’गबाट पी’डित व्यक्तिहरूलाई थोरै मात्रामा सोडि’यम प्रयोग गर्न सल्लाह दिइन्छ । बि’रामी नभएकाहरूलाई पनि कम सो’डियम प्रयोग गर्न चि’कित्सकहरू सुझाव दिन्छन् । सो’डियम कति आवश्यक छ श’रीरलाई ? कति मात्रामा सो’डियम प्रयोग गर्ने र कति गर्दा त्यसको मात्रा धेरै हुन्छ भन्ने जानकारी आवश्यक छ । कसरी यसको नियन्त्रण गर्ने र कसरी यसका तत्वहरूले हाम्रो श’रीरमा भूमिका खेल्छन् ? यो जान्नु सबैलाई महत्वपूर्ण कुरा हो । रे’स्टुरेन्टमा खाना खान जाँदा नु’निलो ब’दाम वा आ’लुका परिकारको साथमा पानी वा चिसो वा त्यस्तै पेय पदार्थ दिने गरिन्छ । यसको कारण यस्ता खा’नाले ति’र्खा बढाउँछ । सो’डियमले श’रीरमा पानी प्रतिशोषण क्ष’मता बढाउँछ । जसका कारण श’रीरमा ति’र्खा लाग्छ र हामीलाई पर्याप्त मात्रामा पानी पिउन यसले सहयोग पनि गर्छ । हाम्रो श’रीरमा पर्याप्त मात्रामा पानी हुँदा शरीरले ठीकसँग काम गर्छ । जसले हाम्रा र’क्तचापलाई सामान्य गराउन पनि मद्दत गर्छ । नु’नले मां’सपेशीमा घ’र्षण बढाउँछ र मान्छेलाई विभिन्न किसिमको दु’खाइबाट जोगाउन मद्धत गर्छ । नु’नले खा’नाको माध्यमबाट श’रीरको पा’चन प्रक्रियामा सहयोग पु¥याउँछ । यही कारणले गर्दा हो कि सो’डियमको कमी अर्थात् हाइ’पोनेट्रिमियाको खत’रनाक अवस्था पनि सिर्जना हुन सक्छ । यसले मां’सपेशीमा दु’खाइ र क’ठोरता, अचा’नक र’क्तचापमा आउने कमी, च’क्कर लाग्नु, भ्रम र मान’सिक स्थिति खराब हुन सक्छ । यतिमात्रै नभएर कोही कोही व्यक्ति त को’मामा जाने वा मृत्युको शि’कार समेत बन्न सक्छ । अत्य’धिक नु’नको अभावमा को’शिकामा सोडि’यमका अस’न्तुलन बढेर पा’चन प्रणा’लीमा अ’सर पर्न सक्छ । यस्तो अवस्थामा, हाम्रो शरी’रलाई सधंै काम गर्नको लागि उचित मात्रामा सो’डियम र पानीको प्रयोग गर्नु आवश्यक छ । तर धेरै नुनले तपाईंको शरी’रको सन्तुलनलाई ग’डबड गर्न सक्छ । यदि तपाईंको मृ’गौलाले स्व’स्थ रूपमा काम गरिरहेको छ भने तपाईंको शरी’रबाट अतिरिक्त सो’डियम हटा’एर काम गरिरहेको हुन्छ । कति सो’डियम प्रयोग गर्ने ? अमे’रिकी फुड एण्ड ड्रग एडमि’निस्ट्रेसनका अनुसार दिनको २३०० मिलिग्रामभन्दा धेरै सो’डियम प्रयोग गर्नुहुँदैन । सो’डियमले शरी’रमा पानी’लाई नियन्त्रण गर्ने गर्छ । सो’डियमको मात्रा श’रीरमा अधिक भयो भने पानी प्रति’धारण क्ष’मता शरी’रको बढ्छ । यसले हाम्रो रक्त’नसाहरूमा अतिरिक्त दबाब सिर्जना गर्छ । जसका कारण उच्च रक्त’चाप निम्तिन सक्छ । नुन प्रयोगमा नियन्त्रण हाम्रो नियमित आ’हारमा प्रयोग गरिएको सामान्य नुनबाट श’रीरलाई आवश्यक पर्ने सो’डियमको परिपूर्ति हुन्छ । हाम्रो खा’नामा नुन छर्कने बानी छ । नियमित खानाबाहेक हामी उमा’लेको वा अ’म्लेट बनाएर अ’ण्डा खाँदा नुन छर्कन्छौं, फल सलाद र कागती पानीमा नुन थप्छौं । जसले शरी’रमा अतिरिक्त सोडियमको भण्डारण गर्छ । हामी सबैले स्वा’स्थ्य सम’स्याहरूबाट आफूलाई जोगाउन थोरै मात्रामा नुन प्रयोग गर्नुपर्छ । श’रीरलाई चाहिने सोडियमको मात्रा केवल २ खाना खाएर पूरा हुन्छ । तर हामी आवश्यकभन्दा धेरै नुन प्रयोग गर्छौं । सत्य यो हो कि हामीमध्ये धेरैजना यसबारे सचेत छैनौं र यस्तो अवस्थामा धेरैले चिन्ता पनि लिँदैनन् ।urlabarinews. बाट सभार

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.