Thursday, December 3, 2020

मन्दिर होओस् वा घर, बत्ति बाल्दा सधै ध्यान दिनुहोस् यी ५ कुरा, नत्र हुनेछ ठुलो अनर्थ

- Advertisement -

एजेन्सी । हिन्दू संस्कार अनुसार हरेक घरमा पुजा पाठ गरिने गरिन्छ। पुजा पाठ गर्नु परम्परागत नियम हो। शास्त्रमा पुजा पाठ गर्ने समयमा केही नियम बनाइएको छ।

ती नियमको पालना गर्दा चमत्कारी फल प्राप्त हुने गर्दछ। सधै पुजा पाठ गर्ने व्यक्तिलाई पनि यस्ता नियमका बारेमा थाहा नहुन सक्छ। ती नियमको पालना नगरेकै कारण उनीहरुलाई पुजाको फल प्राप्त नभएको हुनसक्छ।

तपाई पुजा गर्ने समयमा दिप अवश्यक बाल्ने गर्नु भएको हुनसक्छ। हिन्दू संस्कार अनुसार पुजामा दिप बाल्नु अनिवार्य जस्तै मानिन्छ। दिप बाल्दा घरमा नकारात्मक उर्जा नष्ट हुने र सकारात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिदै आइएको छ।

तपाई हरेक दिन घरमा पुजा गर्दा दिप त बाल्नुहुन्छ तर दिप बाल्ने तरिकाका बारेमा थाहा नहुन सक्छ। जसका कारण तपाईलाई फल प्राप्त हुनुको साटो नोक्सान मिल्ने गर्दछ। त्यसैले आज हामीले तपाईलाई दिप बाल्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

दिप बाल्दा ध्यान दिनुहोस् यी कुरा

१) जब तपाई आफ्नो घरमा पुजा गर्नुहुन्छ र पुजा गर्दा घयूको दियो बाल्नुहुन्छ भने यसलाई आफ्नो बाँया हातले र यदी तपाईले तेजको दियो बाल्नुहुन्छ भने दायाँ हालते बाल्नुहोस्। दिप बाल्ने यो निकै उत्तम उपाय हो।

२) यदी तपाई दिप बाल्नुहुन्छ भने यो कुराको ध्यान राख्न चाहियो की पुजामा टुटे फुटेका दिपको प्रयोग नगर्नुहोस्। यसलाई निकै अशुभ मानिने गरिन्छ। तपाईले चुडिएको वा टुटे फुटेको दियो बाल्नुभयो भने यसको परिणाम निकै नराम्रो आउने गर्दछ।

३) जब तपाई आफ्नो घरमा दियो बाल्नु हुन्छ भने तपाईले दियोलाई जहिले पनि भगवानको प्रतिमाको अगाडि राख्नुहोस्। भूलेर पनि यता उता दिप नबाल्नुहोस्, यसलाई अशुभ मानिने गरिन्छ।

४) यदी तपाई आफ्नो घरमा पुजा गरिरहनु भएको छ भने जब सम्म पुजा सम्पन्न हुदैन् तबसम्म दियोलाई निभ्न दिनु हुँदैन्। यसलाई अशुभ मानिने गरिन्छ।

५) यदी तपाई घयूको दियो बाल्नुहुन्छ भने त्यसमा सेतो रंगको कपास प्रयोग गर्नुहोस् र तेलको दियो बाल्नुहुन्छ भने बत्तिलाई रातो बनाएर बाल्नुहोस्। यसलाई निकै शुभ मानिने गरिन्छ।massivekhaba बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ...

on सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं !!! सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवा स्ता...

९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस,...

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र...

आजको राशिफल, २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ !...

वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेर्नुहोस मंसिर १७ गते बुधबार डिसेम्बर २ तारीखको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १७ गते बुधबार इश्वी सन २०२० डिसेम्बर २ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र पश्चात आर्दा...

नाग देबको स्वरुप भएको रुद्राक्षलाई ॐ लेखि सेयर गर्नुहोस ७ दिनभित्रमा...

सा’त दि’नभित्’रमा त’पाइले सो’चेको का’म ब’न्नेछ बि’ल्कु’लै बे’वास्ता न’गर्नुहो’ला, ॐ ले’खि से’यर ग’रौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको श’क्ति...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ , ॐ लेखि सक्दो धेरै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

मंसिर १६ गते मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल मंसिर १६ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन ।...

धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुहोस…

हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया