सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छो’रा हुन्छ कि छो’री पहिलै कसरी थाहा पाउने ? यस्तो भन्छ बि’ज्ञानले

ग’र्भमा रहेको ब’च्चा छो’रा वा हो छोरी ? ग’र्भवतीको शा’रीरिक स्थिति वा अन्य कुनै सं’केतबाट त्यसको छि’नोफानो गर्न सकिएला ? जब तपाईं ग’र्भवती हुनुहुन्छ, परिवार र वरिपरिका धेरै व्यक्तिहरूले तपाईंलाई सल्लाह दिन्छन् वा कथाहरू सुनाउन थाल्छन् । केही व्यक्तिले त तपाईंको पे’टमा रहेको ब’च्चा छोरा छ कि छोरी छ भनेर समेत अनुमान लगाउन भ्याउँछन् । जहाँसम्म यसरी अवै’ज्ञानिक तरिकाले बच्चाको लिं’गको आकलन गर्ने रोचक तरिका छ त्यसलाई धेरैले विश्वास गर्न पनि सक्छन् । तर केही रोचक र सामान्य किं’वदन्तीहरू छन् जसले पे’टमा रहेको बच्चा केटा हो या केटी हो ? भन्ने संकेत गर्ने गरिन्छ । तर त्यसमा सत्यता भने नरहेको जानकारहरू बताउँछन् । मु’टुको ध’ड्कन सुन्नुहोस् भनिन्छ, यदि एक भ्रु’णको मु’टुको ध’ड्कन प्रत्येक मिनेट १४०–१६० भन्दा धेरै पटक ध’ड्कियो भने पे’टमा छोरी छ भन्ने आकलन गर्दा हुन्छ । यद्यपि वि’ज्ञानले भ्रु’णको लि’ङ्ग मु’टुको ध’ड्कनसँग सम्बन्धित छ भन्ने कुरालाई स्वीकार भने गरेको छैन । सामान्यतया भ्रु’णको मु’टुको धड्कन १२०– १६० बी’पीएमको बीचमा हुन्छ, जुन जन्मभन्दा पहिले घ’ट्न सक्छ । बिहानमा देखिने बि’रामीको ल’क्षण केही व्यक्तिहरू गर्भ’वतीलाई बिहान देखापर्ने बि’रामीको ल’क्षणलाई छोरी जन्मिने संकेतको रुपमा मान्छन् । जबकि विज्ञानले यो ग’र्भावस्थाको समयमा ह’र्मोनल परिवर्तनका कारणले हुने ल’क्षण मान्छ । उच्च ग’र्भावस्था जानकारहरुका अनुसार यदि केटीहरूको पे’ट माथितिर उ’ठेको खालको देखिन्छ भने त्यो छोरी जन्मने ल’क्षण हो भने तलतिर झु’लेको जस्तो देखिनु छोरा पाउने संकेत हो । पे’ट गोलाकार आ’कृतिमा हुनु पनि छोरी भएको संकेत हो । यद्यपि यो धारणा पूर्ण रूपमा गलत छ । ग’र्भावस्थामा रहेको बच्चा पे’टको आकारमा नभई फ्या’ट, मां’सपेशीहरूको आकार र भ्रु’णको स्थितिले निर्भर गर्छ । छा’लाको परिवर्तन केही मानिसहरू छा’ला धेरै चिल्लो भयो भने त्यो छोरी जन्मिने संकेत हो भन्ने गर्छन् । यद्यपि विज्ञान अनुसार यो हर्मो’नल परिवर्तनका कारणले हुने बदलाव हो । मुड परिवर्तन ग’र्भावस्थामा ह’र्मोनमा हुने परिवर्तनका कारण महिलाहरूको मु’ड परिवर्तन हुँदै जान्छ । तर केही व्यक्तिहरू यसलाई छोरी जन्मिने संकेतको रूपमा पनि लिने गर्छन् । यसमा पनि वै’ज्ञानिक तथ्य भने छैन । स्त’नको आकारमा परिवर्तन यो विश्वास गरिन्छ कि ग’र्भवतीको बायाँ स्त’न दायाँभन्दा अलिक ठूलो देखियो भने यो छोरी जन्मने सं’केत हो र अन्यथा छोरा जन्मिने सं’केत हो । विज्ञानले दु’ग्ध उत्पादन र हा’र्मोनल परिवर्तनहरूका कारण गर्भा’वस्थामा स्त’नको आकार बढ्ने उल्लेख गरेको छ । महिला एकापट्टि फर्किएर सुत्नु यो पनि विश्वास गरिन्छ कि यदि तपाईं आफ्नो गर्भा’वस्थामा दायाँपट्टि सु’तेको महिलालाई देख्नुभयो भने सम्भवतः त्यो बच्चा छोरी हो भन्ने मानिन्छ । यद्यपि यो पनि सत्य होइन किनकि ग’र्भवती महिलाले पे’टको बढेको कारण आफ्नो सु’ताइको स्थिति परिवर्तन गर्नु स्वा’भाविक हो । यस्तो अवस्थामा सुत्न महिलाहरूले सहज महसुस गर्छन् ।पि’साबको रंगमा परिवर्तन हुनु यदि तपाईं ग’र्भावस्थामा पहेँलो रंगको पि’साब फेर्नुहुन्छ भने तपाईंको छोरी हुने सम्भावना हुन्छ । वास्तवमा पि’साबको रंग बच्चाको लिं’गसँग सम्बन्धित भने हुँदैन । तर पि’साबको हल्का रंग डिहा’इड्रेसनको संकेत भने हो । गु’लियो खानेकुराको लालसा एक आमधारणा यो छ कि जब ग’र्भवती महिलाले चकलेट र आइसक्रिम जस्ता गुलियो खानेकुरा धेरै खान्छन् भने उनीहरुको पे’टमा छोरी छ भन्ने आकलन गरिन्छ । ग’र्भावस्थामा यस्तो हा’र्मोनल परिवर्तन पोष’णको कमीका कारण हुन सक्छ ।यसबाहेक, ग’र्भमा केटा वा केटीमध्ये के छ भनेर केही हा’स्यास्पद तरिकाले पनि भविष्यवाणी गर्ने गर्छन् । एउटा धागोमा औंठी बाँधेर ग’र्भवतीको पेटमाथि राख्नुहोस् । यदि औंठी पे’टमा गोलाकार गतिमा घुम्यो भने यो संकेत छोरी जन्मिन्छ भन्ने मान्यता छ । अन्यथा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।यो पनि विश्वास गरिन्छ कि यदि म’हिलाको उ’मेर र ग’र्भधारणको मिति समान छ भने छोरी पाउने सम्भावना हुन्छ । यस्ता तर्कहरू भने केवल ठ’ट्टाका लागि गरिने तर्कहरू हुन् ।urlabarinews. बाट सभार

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.