Saturday, November 28, 2020

गाला हेरेरै थाहा हुन्छ महिलाको स्वभाव, कोठी र डिम्पलले दिन्छ यस्तो संकेत

- Advertisement -

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ ।

जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन्। उनीहरूले भौतिक सुख पनि पाउँछन्।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन्। जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।

हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् ।

हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन्।

ive18nepal बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भाग्यमानी मान्छेले मात्रै देख्ने जिउँदो दाहिने शंख, ॐ लेखी १...

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक...

त’नाव ह’टाउने सरल सूत्र

त’नाव किन हुन्छ ? त’नावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा ग’म्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो ।...

हामी दैनिक घर सरसफाइ त गर्छाै तर घर सजाउँदा हुने यी...

हामी घरलाई आकर्षक बनाउन चाहन्छौं तर, जानेर वा नजानेर त्यो भद्रगोल बन्न पुग्छ । घर सजाउने कुरामा हाम्रो ढंग नपुग्दा अनाकर्षक हुनपुग्छ । राम्रै...

राती कुन दिशामा फर्केर सुत्नु शुभ हुन्छ त ?जानुहोस

वास्तु शास्त्रका अनुसार गहिरो निद्रामा हामी शक्ति स्रोतहरूसँग जोडिएका हुन्छौँ। यो सम्बन्धले एक शान्त र आफ्नो अस्तित्वको बारेमा उत्साहित बनाउँछ। कति लामो समय सुत्नु...

निधारको रेखामा लुकेको हुन्छ यस्तो रहस्य, यसरी थाहा पाउनुहोस् भविष्यफल

काठमाडौँ । संसारका अधिकांश मानिसमा आफ्नो भविष्य जान्ने उत्कट चाहना हुन्छ। त्यसैले मानिसका भविष्यफल बताउने अनेकन शास्त्रहरु र प्रचलनहरु संसारभर विद्यमान छन्। हामीकहाँ चिना,...

के’राको बो’क्रा प्रयोग गरेर ह’टाउन सकिन्छ आँ’खा मुनिको डा’र्क सर्क’ल

हा’मी धेरैलाई के’राको फाइदाका बारेमा त थाहा नै होला । तर, केरा के’राको बोक्राका बारेमा भने कमैलाई मात्र थाहा हुन स’क्छ । केराको बोक्रामा...

पुरुसले, महिलाको स्तन दिनमा १० मिनेट हेरे, यति धेरै आयु बढ्ने...

पुरुसले, महिलाको स्तन दिनमा १० मिनेट हेरे, यति धेरै आयु बढ्ने ! हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अ’पराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक...

औषधीय गुण भएको पुदिनाको सहायताले डण्डीफोर सजिलै हटाउनुहोस

अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया