Wednesday, December 2, 2020

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

- Advertisement -

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र सबै चीजहरुलाई सरक्क राख्नु क’ठिन काम हो । धेरै गृ’हणीहरुको म’हत्वपूर्ण समय यसैमा बित्छ । भा’न्साको सफाइमा ग्या’स चु’ल्होको सफा’ईका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । किनकी ते’ल र अन्य फो’होरहरुका कार’ण ग्या’स चु’ल्हो स’फा ग’र्न झ’ण्झटिलो हुन्छ । कसरी स’जिलो गरी यसलाई ट’ल्काउन सकिन्छ त ? ए’मोनियाको प्रयोग सबैभन्दा पहिले चु’ल्होको ब’र्नर ह’टाउनुहोस् र यसलाई एक फ’स्नर भएको प्ला’स्टिकको झो’लामा राखिदिनुहोस् । अब उ’क्त झो’लामा ए’मोनिया रा’खेर रा’तभर छो’डिदिनुस् । भोलीपल्ट बिहान झो’लाबाट ब’र्नरलाई नि’काल्नुहोस् । तपाईंले ब’र्नर पू’र्ण रु’पमा सफा र चमकदार पाउनुहुनेछ । बे’किङ सो’डा र हा’इड्रोजन पे’रोक्साइड सबैभन्दा पहिले चु’ल्होको स’तह सफा गर्नुस । त्यसपछि यसमा बे’किङ सो’डा छ’र्किनुहोस् र फेरि हा’इड्रोजन पे’रोक्साइड रा’ख्नुहोस् । केही बे’रपछि नै तपाईंले स्टो’भमा ज’मेको कडा दा’ग र फो’होर हटेको देख्नुहुन्छ । त्यसपछि पानीले यसलाई धुनुहोस् । तपाईंको चु’ल्हो पूर्णरुपमा सफा हुनेछ । ध्यान दिनुपर्ने कुरा-स’फा गरिसकेपछि चु’ल्हो न’सुकुन्जेल प्रयोग नगर्नुहोस् । ता’तोपानीको प्रयोग यो विधिमा तपाईंलाई कुनै पनि किसिमको रसा’यनको प्रयोग गर्नुपर्ने आवश्यकता छैन । स्टो’भको पुरै स’तहमा उ’म्लिएको पानीलाई राखिदिनुहोस् । तातो पानीलाई त्यतिबेलासम्म रहन दिनुहोस्, जबसम्म चिसो हुँदैन । यसपछि तपाईं देख्नुहुन्छ, ज’मेको फो’होर र ते’ल सफा भएको । यदि फेरि पनि ले’स्सिएको फोहोर वा केही सु’ख्खा दा’ग बाँकी रहृयो भने भने सा’बुनको प्रयोग गरेर स्क्र’बले यसलाई सजिलै स’फा गर्न सक्नुुहन्छ । यो उ’पाय ती मानिसहरुको लागि सबैभन्दा राम्रो विकल्प हो जसलाई केमिकलसँग ए’लर्जी छ । भाँ’डा धु’ने सा’बुन र बे’किङ सो’डा एक सानो क’चौरा लिनुहोस् र यसमा भाँ’डा माझ्ने सा’बुन र बेकिङ सो’डाको बराबर मात्रा लिनुहोस् । भाँ’डा धुन त’रल प’दार्थ वा धु’लो प्रयोग गर्नुहुन्छ भने त्यो पनि लिन सक्नुहुन्छ । अब यी दुवै सा’मानलाई राम्रोसँग मिसाउनुहोस् र यसमा स्प’न्ज डु’बाउनुहोस् । अब स्पन्जले तपाईं आफ्नो चु’ल्होलाई सजिलै सफा गर्न सक्नुहुन्छ । यो मि’श्रणलाई तयार गरेपछि तुरुन्त प्रयोग गर्नुपर्छ । भ’ण्डार गरेर राख्दा लामो समयसम्म वा’युमण्डलको सम्पर्कमा आउनाले यो मि’श्रण वि’षाक्त बन्छ ।

रे’जर स्क्य्रापर अरु कुनै उपाय लागेन भने यो विकल्प अपनाउन सक्नुहुन्छ । यसको प्रयोग गर्न तपाईंले रे’जर ब्ले’डलाई एक एंग’लबाट समात्नुपर्छ र यसको मद्धतले स्टो’भमा लागेको क’डा सु’ख्खा र दा’गलाई हटाउन सक्नुहुन्छ । त्यसपछि एक स्प’न्ज लिनुहोस् र त्यसलाई पा’नीमा डुबाएर स्टो’भलाई राम्रोसँग सफा गर्नुहोस् । तर, ध्यान दिनुपर्ने कुरा यो विधीको प्रयोग गर्ने क्रममा तपाईं पूर्णरुपमा सावधान रहनुपर्छ, किनभने हतारमा गर्दा स्टिलको स्टोभमा स्क्र्या’च हुन सक्छ । नु’न र बेकिङ सोडा यसको लागि एक च’म्चा पानी, एक च’म्चा बे’किङ सो’डा र एक च’म्चा नु’नलाई मिसाएर पे’स्ट बनाउनुपर्छ । सबै सा’मग्रीलाई राम्रोसँग मि’साउनुहोस् । यसपछि यसमा एक कपडा वा स्प’न्ज राख्नुहोस् र त्यसले स्टो’भको स’फाई गर्नुहोस् । स्टो’भमा लागेको सबै दा’ग ह’ट्नेछन् । यो स्टो’भको स’फाईको सबैभन्दा प्रभावकारी वि’धी हो । यसमा धेरै मे’हनत पनि गर्नुपर्दैन । सेतो भि’नेगर एउटा स्प्रे बोतलमा एक तिहाइ सेतो भि’नेगर र दुई तिहाइ पानी भरिदिनुहोस् । भि’नेगरको अम्ल’ताले चु’ल्होबाट सबै किसिमको दा’ग हटाउन महत्वपूर्ण भूमिका निभाउँछ । खाना बनाएपछि तुरुन्त स्टो’भमा स्प्रे बोतलमा भरिएको भिनेगर पानीको मि’श्रण छ’र्किनुपर्छ र केही समयसम्म यसलाई छो’डिदिनुपर्छ ।यसपछि तपाईं स्प’न्जको मद्दतले चु’ल्होलाई सजिलैसँग सफा गर्न सक्नुहुन्छ । यो उपाय धेरै प्र’भावकारी र सजिलो पनि छ ।urlabarinews बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...

लाखौ रकम र सात लाखको चेकसहित सात जुवाडे पक्राउ !

काठमाडौं – नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया