Thursday, December 3, 2020

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने ?

- Advertisement -

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ । रो’ग वृ’द्धि हुने, अन्य रो’गमा परि’णत हुने वा रो’ग ज’टिल हुने यी तीनै अवस्थाका लागि हामीले खाने आ’हारको म’हत्वपूर्ण भूमिका रहन्छ । त्यसैले कब्जि’यतका रो’गीले प’थ्य–अप’थ्य आहारमा ध्यान दिन सके स्वा’स्थ्यका लागि फा’ईदाजनक हुन्छ । पाइ’ल्स पा’इल्सलाई अ’र्श पनि भनिन्छ । दि’सा गर्दा र’गत आउने, गा’ह्रो हुने र मा’सुको ड’ल्लो बाहिर आउने जस्ता ल’क्षण भएमा पा’इल्स भएको बुझ्नु पर्छ । यसको प्रमुख कारण कब्जि’यत नै हो । यसका चार चरणहरु छन् । १.पहिलो चरण यस चरणमा दि’सा गर्दा मा’सुको ड’ल्लो बाहिर आउँदैन तर र’गत भने बग्छ । २.दोस्रो चरण यस चरणमा दि’सा गर्दा मा’सुको ड’ल्लो बाहिर आउँछ तर दि’सा गरिसकेपछि आ’फैं भित्र जान्छ । यस चरणमा दु’खाई समेत हुन्छ र र’गत समेत बग्छ । ३.तेस्रो चरण यस चरणमा दि’सा गर्दा मा’सुको ड’ल्लो बाहिर आउँछ र आफैं भित्र नजाने हुनाले हातका औं’लाले धके’लेर पठाउनुपर्छ । यस चरणमा चि’लाउने, दु’ख्ने, सु’न्निने र र’गत बग्ने समेत हुन्छ । ४.चौंथो चरण यस चरणमा मा’सुको ड’ल्लो हातको औं’लाले धकेल्दा पनि जादैन।र बाहिरै रहेर सं’क्रमणको ड’र पैदा गर्छ । यसमा पनि र’गत बग्ने,दुख्ने आदि सबै हुन्छन् । पहिलो र दोस्रो चरण औ’षधिको सेवनबाट निको हुने भए पनि तेस्रो र चौंथो चरणका लागि क्षा’र सू’त्र विधिबाट उप’चार गर्नु पर्छ ।

के हो क्षा’र सू’त्र विधी ? क्षा’र भनेको अल्का’ली हो र सू’त्र भनेको धा’गो हो । अपा’मार्ग क्षा’र र हरि’द्रा चू’र्णको प्रयोगद्वारा निर्मित सूत्र नै क्षा’र सूत्र हो । नरम मा’सु का’ट्नका लागि यो सजिलो, सुरक्षित र भरपर्दो उ’पचार हो । फि’स्टुला यसलाई भग’न्दर पनि भनिन्छ । दि’सा गर्ने ठाउँको भित्रपट्टि रहेका ग्र’न्थिहरुमा सं’क्रमण भएका कारणले र त्यहाँ जम्मा भएको पि’प बग्ने बाटो एउटा दि’सा गर्ने ठाउँ भित्र खुल्दछ र अर्को चाहिँ बाहिर खुल्दछ । बाहिर देखिदा दि’सा गर्ने ठाउँ वरपर स–साना प्वाल देखिने अवस्था नै फि’स्टुला इन एनो हो । यस रो’गमा समेत दु’ख्ने, पी’पहरु बग्ने हुने गर्दछ । प्रोक्टो’स्कोपबाट मात्र हेरेर थाहा नपाउँदा फि’स्टुलोग्राम गरेर फि’स्टुलाको ट्रया’क्ट पत्ता लगाउनु पर्दछ । क’ब्जियत नै प्रमुख कारण रहेको यस रो’गमा क्षा’र सूत्र विधि कै उप’चार उपयुक्त हुन्छ । फि’सर दि’सा गर्ने ठाउँ वरपर चि’रिने सम’स्या नै फि’सर इन एनो हो । यसलाई परिक’र्तिका पनि भनिन्छ र यस सम’स्यामा दि’सा गर्दा अत्याधिक पी’डा हुने गर्दछ । र’गत,पी’प,पानी बग्ने चि’लाउने जस्ता ल’क्षणहरु पनि देखिन्छन् । यस रो’गको कारण पनि क’ब्जियत नै हो । दि’सा गर्ने ठाउँ मन’तातो पानीमा डु’बाएर राख्ने,औ’षधि र म’लहमको प्रयोग गर्नाले घा’उ निको हुन सक्छ । घा’उको वरिपरि मा’सु अर्थात से’नाइटल ट्याग’ पलाएमा क्षा’र सूत्र विधिबाट हटाउन सकिन्छ । पा’इल्स, फि’स्टुला र फि’सरको कारक क’ब्जियत हटाउन के खाने ? खानामा रेसादार खाद्य वस्तुहरु धेरै मात्रामा खानु पर्दछ । रेसादार युक्त तरकारी र फलफूलले क’ब्जियत हटाउन मद्दत पुर्याउँदछ । खानामा सलाद खाने बानी बसाल्नु पर्दछ । सलादमा काँक्रो, मुला,गाजर, सलगम, बन्दगोभी, प्याज, गोलभेंडा आदि समावेश गर्नु पर्दछ । पानीलाई प्रशस्त मात्रामा पिउनु पर्दछ । बिहान उठ्नसाथ सेवन गरिने पानी त झन् क’ब्जियतका लागि अमृत समान मानिन्छ । अङ्कु’रित भएका चना, दाल, गहुँ, भटमास,मेथीको सेवन क’ब्जियतका लागि लाभदायक मानिन्छ । के नखाने ? जाँ’ड,र’क्सी,चु’रोट,खै’नी,माछा,मासु,अण्डा,तेलमा तारेका भुटेका खाद्यवस्तुहरु धेरै खानु हुदैन । कोल्ड ड्रि’ङ्कस, चिया, कफी, आ’लु चिप्स, लेज, कुर्कुरे, अचार, अमिलो दही, मैदा, चिनी, खुर्सानी, घ्यू, सेतो भात धेरै मात्रामा खानु क’ब्जियतका बिरा’मीलाई फाईदा जनक हुदैन । हलु’वावेदमा धेरै मात्रामा ट्यानिन एसिद हुन्छ, यसले खानेकुरालाई पे’टमा सर्न बाट रोक्छ र पचाउँन लामो समय लाग्छ । त्यसैले हलुवावेद क’ब्जियतका रो’गीलाई फाईदाजनक छैन ।काँचो के’रामा धेरै मात्रामा स्टा’र्च पाइन्छ, जसलाई प’चाउन शरी’रलाई क’ठिन हुन्छ र यसले आ’न्द्राको पानीलाई समेत सोस्ने हुनाले दि’शा सुख्खा बनाएर urlabarinews बाट सबार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...

के तपाईंलाई थाहा छ कति हा’इट भएको मानिसको तौ’ल कति हुनु...

मानिसको तौ’ल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उ’चाई र शा’रीरिक ब’नौटलाई आधार मानेर दिन सकिन्छ । तौ’ल बढी हुनु वा घ’टी हुनु...

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।       ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया