Tuesday, November 24, 2020

ब’र्गर भन्दा समोसा खाँ’दा हुन्छ धेरै फाईदा , य’स्ता छन् का’रणहरु

- Advertisement -

तपाईं स्वा’स्थ्य बिग्र’ने डरले समोसा खानु हुन्न ? यस्तो भइरहेको छ भने तपाईंले यी कु’राहरुलाई दि’मागबाट हटाइदिनुहोस् । पछिल्लो समय जन्क फुडप्रति नेपालीको पनि लगाव बढ्दै गइरहेको छ । समोसा छाडेर बर्गर खाने चलन नयाँ पुस्तामा झनै बढिरहेको छ । नेपालमा जस्तै भारतमा पनि यही समस्या छ । त्यहाँको एउटा संस्थाले गरेको अ’नुसन्धानका अनुसार विदेश स्न्याक्स बर्गरको तुलनामा स’मोसा स्वा’स्थ्यका लागि अत्यधिक फाइदाजनक रहेको पाइएको छ । से’न्टर फर साइन्स एण्ड इन्भायरमेन्ट (सिएसई) नामको अनुसन्धान केन्द्रले केही समय अगाडिको स’मोसा र बर्गरमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानबाट ब’र्गरको तुलनामा समोसा खानु बढी स्वास्थ्यबर्द्धक देखिएको छ । अनुसन्धानमा स’मोसा बनाउने विधिमा ताजा र केमिकल मुक्त तरिका रहेको पाइयो । शुद्ध गहुँको आँटा, उ’सिनिएको आलू, केराउ, नुन, मरिच, मसाला, खुर्सानी र सब्जीको तेल वा घिऊ जस्ता वस्तुहरु समोसा बनाउँदा प्रयोग गरिएको पाइयो । यिनीहरु स्वा’स्थ्यका लागि हानिकार’क छैनन् । तर, बर्गर बनाउन शुद्ध गहुँको आँटा चिनी, गहुँको लस, भेजिटेबल तेल, यिस्ट, नुन, भटमासको आँटा, तिलको दाना, सब्जीहरु, मायोनेज, पनिर र आलुलगायतको प्रयोग गरिएको हुन्छ । यिनीहरुमध्ये कतिपय वस्तुहरु स्वा’स्थ्यका लागि फाइदाजनक हुँदैनन् ।

यो पनि पढ्नुहोस। चना त हामी सबैले खाएकै छौं । चनाको छो’ले होस् अथवा चनाको दाल अथवा चनाको वे’सनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डा’इटमा का’लो चना समावेश छ त ? हजुर, भि’टामिनहरुको ख’जाना हो का’लो चना । यो रे’सादार हुन्छ, भि’टामिनको साथै खनि’जहरुले भरिपूर्ण हुन्छ र यसमा चि’ल्लोपना कम मात्रामा हुन्छ । यसलाई डा’इटमा समावेश गर्नु तपाईंको स्वा’स्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ । का’लो चना खानाले क्लो’रोफिल, भि’टामिन बी, भिटा’मिन सी, भि’टामिन डी तथा भि’टामिने केका साथै फो’स्फोरस, पो’टासियम, ग्या’ग्नि’सियमको आवश्यकता पनि पूरा हुन्छ । यसबाहेक, यसको ग्ला’इसेमिक इ’न्डेक्स पनि कम हुन्छ । का’लो चनाले तपाईंले परफेक्ट ब’डी शे’प पाउन सक्नुहुनेछ । का’लो चनाको नियमित सेवनले म’धुमेहमा निय’न्त्रण आउनुका साथै श’रीर समेत म’जबुत हुनेछ । का’लो च’नालाई तपाईंले श’ख्खरसँग खानुभयो भने अझै बढी फा’इदाजनक हुनेछ । का’लो चनाले हाम्रो श’रीरमा उर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु श’ख्खरसँग का’लो चना खाने गर्छन् । का’लो चना फाइ’बरले भरिपूर्ण हुन्छ । यसले पा’चन प्र’कृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भि’जाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ । क’ब्जियतको स’मस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ । त्यो पानी समेत स्वा’स्थका लागि फाइदाजनक हुन्छ । का’लो चना एन्टि’अक्सिडेन्ट, एन्थो’साइनिन, फाइ’टोन्यूटि्रयन्ट्स तथा ए’एलएले भरिपूर्ण हुन्छ । त्यसले मु’टुको बि’रामीहरुलाई टाढा राख्नुका साथै र’क्त न’लीहरुलाई स्व’स्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फो’लेट तथा म्या’ग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ । जुन हा’र्ट ए’ट्याक तथा स्ट्रो’कको ख’तरालाई कम गर्नमा समेत सहयोगी मानिन्छ । म’धुमेहका रो’गीहरुका लागि का’लो च’नाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको का’र्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्ल’ड सु’गरको स्त’रलाई कम गर्न सकिन्छ । त्यसैले, यसले इन्सु’लिन प्रति’रोधमा योगदान दिनसक्छ र टाइप २ म’धुमेहको ख’तरालाई पनि स’माप्त गर्नसक्छ । का’लो च’नामा घु’लनशील फा’इबर हुनाले यो को’लेस्ट्रोलको लेभललाई कम गर्न समेत स’क्षम हुन्छ ।ग’र्भवती तथा स्त’नपान गर्ने महि’लाहरुका लागि का’लो चना निकै नै फाइदाजनक हुन्छ । किनभने यसमा प्र’चुरमात्रामा आइ’रन हुन्छ । यसबाहेक यसले एनि’मियालाई रोक्न समेत सहयोग पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फा’इदाजनक हुन्छ ।का’लो चनामा फो’लेट्स, आ’हार फा’इबर, प्रो’टीन, का’र्बोहाइड्रेट, क’पर, आ’इरन तथा फो’स्फोरस पाउन सकिन्छ, जसले छा’लालाई फाइदा पुर्‍याउँछ । चना भिजाइएको पानीले अनु’हार धोयो भने अनु’हारमा चमक आउँछ ।urlabarinews. बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

काठमाडौँ । छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो...

अ’त्यधिक क’पाल झ’र्ने सम’स्यामा ४ घ’रेलु उपा’य

क’पाल झ’र्ने सम’स्याबाट धेरै मानिसहरु चि’न्तित हुन्छन् । विभिन्न कारणले क’पाल झर्ने सम’स्या पैदा हुन्छ । तर, ग’म्भीर रो’गका कारण क’पाल झर्ने सम’स्यामा बाहेक...

अध्ययन भन्छ, एउटा मानिसको जी’वनको ९ वर्ष मोबाइल हेरेर बि’त्दछ

सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रा’तमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल...

अ’नुहारको छा’लाको सबै सम’स्याको एउटै समा’धान– सुन्तलाको बो’क्रा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको...

छो’रा हुन्छ कि छो’री पहिलै कसरी थाहा पाउने ? यस्तो भन्छ...

ग’र्भमा रहेको ब’च्चा छो’रा वा हो छोरी ? ग’र्भवतीको शा’रीरिक स्थिति वा अन्य कुनै सं’केतबाट त्यसको छि’नोफानो गर्न सकिएला ? जब तपाईं ग’र्भवती हुनुहुन्छ,...

गाला हेरेरै थाहा हुन्छ महिलाको स्वभाव, कोठी र डिम्पलले दिन्छ यस्तो...

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले...

धन तथा आर्थिक समस्याबाट छुटकारा पाउन गर्नुहोस् यस्ता अचुक उपाय !

एक व्यक्तिले धन प्राप्त गर्न हर प्रयास गर्छ किनभने राम्रो जीवन बिताउन र दैनिक आवश्यकताहरू पूरा गर्न धन हुनु धेरै महत्त्वपूर्ण हुन्छ। तर कहिलेकाँही...

तौल सन्तुलनका लागि केहि टिप्स, जुन घरमा सजिलै गर्न सकिन्छ

१. तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुपर्छ । सकारात्मक सोचले मात्र आफूलाई परिवर्तन गर्न सकिन्छ । तौल घटाउनका लागि कुनै मेसिन वा प्रविधिकै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया