Friday, December 4, 2020

केरा खानुका यस्ता छन् फाइदा : क्या’न्सर, मुटु रोगबाट बचाउँनेदेखी पेटको समस्या समाधान !

- Advertisement -

शरिर लाई स्वस्थ राखि राख्न हामिले नियमित फलफुल खाइ रहनु पर्दछ । यस्तै फलफुल हरु मध्ये केरा हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । यसको सेवनले धेरै रोगबाट टाढा रहन सकिन्छ । यसको सेवनले उच्च रक्तचापलाई सामान्य राख्छ अर्थात नि’यन्त्रण पनि गर्छ । यसका भिटामिन बी ६ पाइने हुनाले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँन युले मद्दत गर्छ ।

त्यस्तै यसको सेवनले त’नाव पनि नि’यन्त्रण गर्छ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।केरामा पाइने आइरन तत्वलेरगतमा हेमोग्लोबिन को उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ । केराको से’वन गर्ने गरेमा पेटको अम्लीयपन न’ष्ट हुन्छ । पखला लागेमा दही र केरा खानाले रो’क्न सहयोग हुन्छ ।

यसले हाड बलियो बनाउने, अ’ल्सर हुनबाट बचाउँने, स्मरण शक्ति बढाउँने, शरिरको तापक्रम नि’यन्त्रणगर्ने लगायतका धेरै राम्रो काम गर्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ । यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्या’न्सर, मुटु र मधुमेहबाट बचाउँछ । यसको सेवनले पाचनक्रियालाई सामान्य बनाउन सहयोग गर्छ massivekhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कस्ता मानिसलाई ह’र्टअट्याक हुने ख’तरा हुन्छ ? जन्नुहोस

अहिले धेरैलाई उच्च र’क्तचाप छ, मो’टोपन छ, का’लेस्ट्रोलको सम’स्या छ । यी सम’स्याहरुले हृद’यघा’तको जो’खिम बढाएको छ । त्यसैपनि जाडो मौसम मु’टु रो’गीका लागि...

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न...

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया