Monday, November 30, 2020

सक्दो सेयर गर्नुहोस} २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अन्त्य भएको थियो

- Advertisement -

हिले संसार नै को रोना भाइ रसले त्रसित बनेको छ।संसारमा नै यो महा मारीको रुपमा फैलिएको छ।तर कोरोन मात्र यस्तो महा मारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो।को रोना भाइरस महा मारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महा मारी कथा सुनाउँदैछौ, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले।मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’ का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक ‘श्री स्वयम्भू महाचैत्य’ मा पनि वर्णन छ।काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घटना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन्।उक्त महामारीका कारण तत्कालीन निरंकुस शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए।खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।यस्तो गर्नुको पछाडी के कारण रहको थियो त्येसको पनि हामी तपाइहरुलाइ वृतान्त सुनाउछौ।

काठमाडौँ उपत्यका बाट खेदिएका नेवार त्यसपछि पूर्वतिर लागेका र भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकारहरुले बताउँछन्।यो विक्रम सम्बत् १८५४ को कुरा हो।त्यति बेला रणबहादुर शाहको शासन थियो।इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।कति पय इतिहासकारले उनीलाई कलाकारी राजाको पनि उपनाम दिएका छन्।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए।स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्धहस्त थिए। जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो। यिनी बराबर बिरामी पर्थे। घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’बाबुराम आचार्यले उनलाई पशुप्रेमी राजा पनि भनेका छन्।पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो। न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ, त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो।त्यहि ठाउँमा गाई, घोडा, मृग, भेडा, बाख्रा, भैंसी, बँदेल, हाँस, कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए, आचार्य वर्णन गर्छन्, ‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो।’

उनीलाई साढे जुदाई सबै भन्दा रोचक लाग्थ्यो।एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो। ‘कान्तवती’ नामकी छोरी सँगै थिइन्। नवयौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन्।उनलाई ति बिधवा हदै सम्मको मन परेछ।लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे। विवाहको प्रस्ताव राखे।तर कान्तवती मानिनन्।‘म पतिव्रता विधवा ब्राह्मणी हुँ, पुनर्विवाह गर्नु अधर्म हुन्छ,’ उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।तर राजाको अगाडी उनको केहि चलेन ।आखिरमा रणबहादुरको हठसामु लाचार हुँदै भनिन्, ‘म महाराजसँग विवाह गर्न तयार छु, तर मेरो एउटा सर्त छ।manakamanadaily.बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

घरको पुजाकोठामा सालिग्राम भगवानको स्थापना गर्नुहोस,सबै समस्याबाट मिल्नेछ मुक्ति।

सु-दृष्टि खबर : सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले...

यसरी आफ्नै घरको गमलामा ट’माटर फ’लाउनुहोस् ?

तपाईं-हाम्रो भा’न्सामा नभई हुन्न, गोलभे’डा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभे’डा चाहिन्छ । तरकारी, दाल, अ’चारदेखि सलादसम्ममा गोलभे’डा प्रयोग गरिन्छ। त्यसैले त...

, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं सात...

  सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

यी १० मध्ये कुनै एक सपना देख्नुभयो ? सम्झनुहोस् तपाईको भाग्य...

काठमाडौँ । ज्योतिष शास्त्रमा सपनाको विशेष महत्व हुने गर्दछ। सपनाले हामीलाई आउने भविष्यका बारेमा पहिले नै संकेत दिने गर्दछ। तर ती सपनाको अर्थका बारेमा...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो...

मंसिर १४ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १४ गते आईतबार इश्वी सन २०२० नोभेम्वर २९ तारीख कार्तिक शुक्लपक्ष चतूर्दशी तिथी कृत्तिका नक्षत्र परिध योग...

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया...

ॐ लेखि शेयर गरौ पढ्ने लाइ ठुलो ज्ञान प्राप्त हुने छ...

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया