सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

काठमाडौं,७ मंसिर-

‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ ।

विश्व फुटबलको सर्वोच्च निकायले विज्ञप्ति जारी गर्दै ‘फिफा द बेस्ट अवार्ड’ सार्वजनिक स्वास्थ्य सावधानी र विश्व स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अनलाइनकाे माध्यमबाट गर्ने बताएकाे छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘फिफा द बेस्ट अवार्ड’ अन्तर्गत फिफाले सर्वश्रेष्ठ पुरुष र महिला खेलाडीसँगै प्रशिक्षक, गोलकिपर, बेस्ट ११, सर्वोत्कृष्ट गोललाई पुरस्कार प्रदान गर्नेछ ।

विजेताकाे निधाे सम्बन्धित राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक, २०० जना पत्रकारसँगै, फुटबल समर्थकहरुले अनलाईनबाट गरेकाे भाेटिङका आधारमा घाेषणा गरिनेछ । अनलाईन भाेटिङकाे मिती नोभेम्बर २५ बाट सुरु भएर डिसेम्बर ९ मा सकिनेछ ।

यसअघिका बर्षमा सेप्टेम्बरमा आयोजना हुदै आएकाे याे अवार्ड यसपटक काेराेनाका कारण सरेकाे हाे ।ninglashainionline  बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.