सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको “कंचनपुर के टाढा छ र” भन्ने गित बजारमा

महेन्द्रनगर । संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको कंचनपुर के टाढा छ र भन्ने गित बजारमा आएको छ । विगत १ दशक देखी बिभिन्न संचार क्षेत्रमा सक्रिय रहेकी जिसीले आफनो पहिलो कोशेली स्वरुप सुदूरपश्चिमको पर्यटन क्षेत्रहरुलाई उजागर गर्न को लागि गित बनाएको उनले बताईन् ।

जिसी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरको सचिव पदमा कार्यरत छिन् ।

Sana Kishan

भिडियो लिंक

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.