Friday, December 4, 2020

संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको “कंचनपुर के टाढा छ र” भन्ने गित बजारमा

- Advertisement -

महेन्द्रनगर । संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको कंचनपुर के टाढा छ र भन्ने गित बजारमा आएको छ । विगत १ दशक देखी बिभिन्न संचार क्षेत्रमा सक्रिय रहेकी जिसीले आफनो पहिलो कोशेली स्वरुप सुदूरपश्चिमको पर्यटन क्षेत्रहरुलाई उजागर गर्न को लागि गित बनाएको उनले बताईन् ।

जिसी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरको सचिव पदमा कार्यरत छिन् ।

भिडियो लिंक

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शारीरिक सम्पर्क अगाडी जहिले पनि यस्ता ५ कुरा लुकाउँछन् महिलाहरु, ज्यान...

काठमाडौ । शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकता भित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु...

बिबाह भएको पुरुषसँग किन आकर्षित हुन्छन युवतीहरु ? [यस्ता छन ६...

हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि...

९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र...

भारतीय समर्थकले गरे अस्ट्रेलियन प्रेमिकालाई वि’वाह प्र’स्ताव खेल भइरहेको बेला

भारत र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेलमा क्रिकेटप्रेमीको एक जोडीले सबैको ध्यान खिचेका छन्। सिड्नी रंगशालामा खेल हेर्न पुगेका एक भारतीय समर्थकले आफ्नी अस्ट्रेलियन प्रेमिकालाई...

साडी लगाउने बेला बिर्सेर यी पाँच गल्ती पनि नगर्नुहोस्

भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ। ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै...

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया