Tuesday, November 24, 2020

डडेल्धुराको कस्या टाकुराबाट देखिएको सूर्योदय (फोटो फिचर)

- Advertisement -

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पोखरा बजारभन्दा पाँच किलोमिटर माथि उत्तरतर्फ सुर्काल माथि कस्या टाकुरो अविस्थत छ।

डडेल्धुराकै सबैभन्दा अग्लो डाँडामध्येको कस्या टाकुरोलाई प्राचिन, धार्मिक तथा ऐतिहासिक डाँडाको रुपमा लिइन्छ।

अहिले यहाँ पहिलो पटक टेण्डरमाफर्त पूर्वाधार निर्माणको काम भइरहेको छ। कस्याबाट डडेल्धुरालगायत डोटी, अछाम र भारतको उत्तराखण्डाको अलोकन गर्न सकिन्छ।

अमरगढी नगरपालिकाले पर्यटकीय सम्भावना बोकेको स्थलमा रूपमा कस्या टाकुरो लिई भौतिक पूर्वाधार विकासको काम गरिरहेको छ।

नगरपालिकाको ७३ लाखको बजेटमा उक्त स्थानमा विभिन्न संरचनाहरु निर्माण भइरहेको हो।  ती संरचनाहरुको निर्माण असार मसान्तसम्म सम्पन्न हुने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। अहिले सडकबाट उक्त स्थानमा जाने बाटो निर्माण भइरहेको उनले बताए।

सडकबाट कस्या टाकुरोसम्म पुग्न १५ मिनेटको उकालो चढ्नुपर्ने हुन्छ। कासोको थालको जस्तो आकार भएकाले यसको नाम कस्या टाकरो रहन गएको स्थानीय सोवान भण्डारी बताउँछन्।

यहाँ परापुर्वकालमा डोटेली राजा नागी मल्ल बसेको सुन्नमा आउँछ। उक्त टाकुराबाट सूर्योदय र सूर्यास्तको दृष्य मजाले देख्न सकिन्छ।unitykhabar बाट सभार

हेर्नुहोस् सूर्योदयका बाँकी तस्वीरहरू:

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकटकमा भाइरल बन्दै रमेश–कल्पनाको जोडी…

दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको...

यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली...

घरमा भ्यागुतो आयो भने के हुन्छ ? शुभ कि अशुभ… ?थाहा...

प्रमुख पात्र भ्यागुतो भएका लोककथा र बालकथाहरू अनगिन्ती छन्। तर ‘वैज्ञानिक प्रयोगमै आधारित’ भनिएको र व्यापकरूपमा सुन्ने–सुनाइने गरेको एउटा कथा भने अत्यन्त त्रासदमात्रै होइन...

संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको “कंचनपुर के टाढा छ...

महेन्द्रनगर । संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको कंचनपुर के टाढा छ र भन्ने गित बजारमा आएको छ । विगत १ दशक देखी...

२० वर्ष पार गरेपछि महिलामा आउँछ यस्ता ५ परिवर्तन

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन...

यस्तो नाइटो भएका महिलाहरू धेरै भाग्यमानी हुन्छन

On यस्तो नाइटो भएका महिलाहरू धेरै भाग्यमानी हुन्छन महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार...

यी राशीका महिलाहरु सम्पर्कको लागि चाडै तयार हुन्छन (जानी राखौं)

के तपाईलाई थाहा छ कुन राशी भएका महिलाहरु शा’रिरीक सम्पर्कको लागि अरु भन्दा छिटो तयार हुन्छन ।  महिलाहरूको राशि अनुसार स’हवासको चाहनापनि फरक हुन्छ...

जन्मभुमि मेरी

https://youtu.be/hA4Kj8BVz5g Janmabhumi Meri ( जन्मभुमि मेरी ) - - New Superhit Deuda https://youtu.be/hA4Kj8BVz5g  
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया