सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा थप २२ जना कोरोना संक्रमतिको मृत्यु

नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।

एकै दिन १ हजार ९ सय ४५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।

Sana Kishan

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।   khabardarinews बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.