Monday, November 30, 2020

तपाइको घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ (घरमा राख्नुहोस् यी चिजहरु)

- Advertisement -

तपाइको घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ (घरमा राख्नुहोस् यी चिजहरु)

तपाई दिन भरी कयौँ काम गर्नुहुन्छ ताकि लक्ष्मी माता खुशि भएर तपाईको घरमा शान्ति र खुशी छाओस् भनेर । त्यहि हामी मध्य कोहि त यस्ता पनि छौँ जो जिवन भरि कडा परिश्रम गर्दा पनि रोजी रोटीको जुगाड गर्न बाहेक अरु कमाउन सकिन्न। तर हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ ।

घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खसै बिश्वास गर्दैनन् । वास्तुशास्त्रले हाम्रो जीवनको दिशालाई नयाँ दिशामा मोड्न सक्छ। जन्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ।

घरमा राख्नुहोस् बासुरी
बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ। यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ। वास्तु शास्त्र अनुसार सुनको बासुरी घरमा राख्दा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ ।

लक्ष्मी र कुबेरको मुर्ति या तस्बिर
देवी लक्ष्मीको तस्वीर वा मूर्ति त लगभग सबैको घरमा हुन्छ तर धन धान्य पाउनको लागि देवी लक्ष्मीको साथै भगवान कुबेरको मूर्ति वा तस्वीर राख्न जरुरी हुन्छ । स्थाई धन लाभको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नु पर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ ।

एकाक्षी नरिवल
नरिवललाई श्रीफल भनिएको छ र यसलाई देवी लक्ष्मीको स्वरूप मानिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ, त्यहा संकट कहिले पनि नआउने मान्यता छ न त कहिले धन धान्यको कमी हुन्छ।

भगवानको नृत्य गरेको मुर्ति
भगवान गणेश हर रुपमा मंगलकारी हुन् तर धन लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ। यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ। माथीका यी यस्ता कामहरु सकारात्मक सोेचेर गर्नु भयो तपाईको घरमा अवस्य पनि सुख र शान्ति मिल्नेछ ।chothale बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

घरको पुजाकोठामा सालिग्राम भगवानको स्थापना गर्नुहोस,सबै समस्याबाट मिल्नेछ मुक्ति।

सु-दृष्टि खबर : सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले...

यसरी आफ्नै घरको गमलामा ट’माटर फ’लाउनुहोस् ?

तपाईं-हाम्रो भा’न्सामा नभई हुन्न, गोलभे’डा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभे’डा चाहिन्छ । तरकारी, दाल, अ’चारदेखि सलादसम्ममा गोलभे’डा प्रयोग गरिन्छ। त्यसैले त...

, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं सात...

  सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

यी १० मध्ये कुनै एक सपना देख्नुभयो ? सम्झनुहोस् तपाईको भाग्य...

काठमाडौँ । ज्योतिष शास्त्रमा सपनाको विशेष महत्व हुने गर्दछ। सपनाले हामीलाई आउने भविष्यका बारेमा पहिले नै संकेत दिने गर्दछ। तर ती सपनाको अर्थका बारेमा...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो...

मंसिर १४ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १४ गते आईतबार इश्वी सन २०२० नोभेम्वर २९ तारीख कार्तिक शुक्लपक्ष चतूर्दशी तिथी कृत्तिका नक्षत्र परिध योग...

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया...

ॐ लेखि शेयर गरौ पढ्ने लाइ ठुलो ज्ञान प्राप्त हुने छ...

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया