Tuesday, December 1, 2020

यी राशीका महिलाहरु सम्पर्कको लागि चाडै तयार हुन्छन (जानी राखौं)

- Advertisement -

के तपाईलाई थाहा छ कुन राशी भएका महिलाहरु शा’रिरीक सम्पर्कको लागि अरु भन्दा छिटो तयार हुन्छन ।  महिलाहरूको राशि अनुसार स’हवासको चाहनापनि फरक हुन्छ । त्यसैले तपाईको पार्ट’नर कुन राशिको हो सोही अनुसारले सम्पर्क गर्न सक्नु हुनेछ ।

मेष राशि यो राशिका महिलाको मुख र निधार एकदमै सं’वेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चु’म्बन गर्नु भयो भने उनीहरु चाँडै लागि तयार हुन्छन् वा महिलामा चाँडै चाहाना पनि बढ्छ ।

वृष राशि यो राशिका महिला जति धेरै रो’मान्टिक हुन्छन् त्यति नै धेरै समय क्रियाकलापमा राजी गराउन समय लाग्दछ । त्यसैले तपाईंको पा’र्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै सम्पर्कको क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात् तपाईंको जीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ ।

मिथुन राशि यो राशिका महिलाहरु लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् । उनीहरुलाई हातमा माया गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रो’मान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

कर्कट राशि यो राशिका महिला निक्कै भा’वुक र मा’नसिक रुपमा पनि सं’वेदनशील हुन्छन् । यसै कारणले पनि खासै रुची राख्दैनन् भने सम्पर्क हुदा पनि भरपुर आनन्द लिन सक्दैनन् ।

सिंह राशि सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रो’मान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् । यो राशिका महिलाहरु आफ्नो पा’र्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् ।

कन्या राशि यो राशिका महिला आफ्नो इच्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने सहवासको भोक निक्कै हुने गर्दछ । यिनीहरुलाई पेटमा माया गर्न निक्कै मन पर्दछ । सम्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पेटमा छुने गर्नु उपर्युक्त हुन्छ ।

तुला राशि यो राशिका महिलाहरु स’हवासको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । त्यसैले उनीहरुको भावना बुझेर त्यही अनुसारको क्रियाकलाप गरे उनीहरु खुशी हुन्छन ।

वृश्चिक राशि यो राशिका महिलाहरु सम्पर्कको लागि निक्कै नै सं’वेदनशील हुन्छन् । उनीहरुलाई बडी म’साज मन पर्ने भएकोले म’साजबाटै चाँडै मन पैदा गराउन सकिन्छ ।

धनु राशि धनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रो’मान्सको लागि एकान्त ठाउँ मन पर्छ । यो राशिका महिलालाई रोमान्टिक गीत, फिल्म वा त्यसै सम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ ।

मकर राशि यो राशिका महिलाको खुट्टा निक्कै सं’वेदनशील हुन्छ । खुट्टाको कुनै पनि भागमा कि’स गरेर वा स्प’र्श गरेर उनीहरुलाई चाहाना बढाउन सकिन्छ । यिनीहरुलाई सम्र्पकको दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने कुराकानी गर्न सकिन्छ ।

कुम्भ राशि यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवे’दनशील हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँडै तयार बन्दछन् । यिनीहरुलाई रातीको समयमा नुहाइ गरेर नजिक हुन निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि मन पर्दछ ।

मीन राशि यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै ज’बरज’स्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै सं’वेदनशील हुने भएकोले यहाँबाट छिटो तयार बढाउन सकिन्छ ।chothale.बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भारतीय समर्थकले गरे अस्ट्रेलियन प्रेमिकालाई वि’वाह प्र’स्ताव खेल भइरहेको बेला

भारत र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेलमा क्रिकेटप्रेमीको एक जोडीले सबैको ध्यान खिचेका छन्। सिड्नी रंगशालामा खेल हेर्न पुगेका एक भारतीय समर्थकले आफ्नी अस्ट्रेलियन प्रेमिकालाई...

साडी लगाउने बेला बिर्सेर यी पाँच गल्ती पनि नगर्नुहोस्

भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ। ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै...

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार, बन्छ जीवन नर्कसमान

भनिन्छ, कुनैपनि घरको सौभाग्य भनेको नारी हो। असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ।तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया