Monday, November 30, 2020

प्रतिरोधात्मक क्षमता बढाउनेदेखि लिएर यस्ता निको नभएका रोगलाइ सखाप पार्न प्रयोग गर्नुहोस तुलसी(तरिका यस्तो छ)

- Advertisement -

काठमाडौँ– विश्वभर फैलिरहेको कोरोना भाईरस महामारीका समयमा नेपालमा पनि आयुर्वेदिक पद्धतिबाट भाईरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ भनेर खोज भईरहेको छ ।कतिपय संक्रमितले नेपाली माटोमा उब्जाउ भएका वनस्पतीको प्रयोग गरी निको भएर घर फर्केको समेत दाबी गरिएको छ ।

उनीहरुमध्ये केहीले तुलसीपत्ता पनि नियमित सेवन गरेको पाईयो । कतिपयले यसको पत्ता चियामा राखेर पनि पिउने गर्दछन् । आयुर्वेदिक चिकित्सक पनि यसको प्रयोग गर्न सुझाउँछन् ।

यतिमात्र होइन अक्सिजन कम हुनेले तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बीरे नुन, मरिच, जुवानो, अदुवा र लसुन तातोपानीमा खाँदा पेट दुखेको पनि आराम हुने बताइएको छ ।

अहिले मौसममा आएको बदलावका कारण धेरैलाई चिसो लागेको छ । जाडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गर्छन् ।

चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या हुने गर्छन् । यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा पु¥याउँछ ।

नियमित तुलसी सेवनका फाईदाहरु

– रोग प्रतिरोधात्मक क्षमताको विकास

– दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

– स(साना बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा

– तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

– चिसोबाट बच्नका लागि निकै उत्तम ।

– टाउको दुख्ने समस्याबाट मुक्त ।

– मुख गनाउने समस्याबाट छुट्कारा ।

– मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

– वान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने ।

– तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

– तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमक बढ्छ ।

– कानको दुखाई चट्टै पार्न पनि यसको प्रयोग गरिन्छ ।

औषधिको काम गर्ने तु्लसी हिन्दु धर्मावलम्वीहरूले घरघरमा रोपेका हुन्छन् । हिन्दु धर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।samacharlibrary

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया