Monday, November 30, 2020

अण्डा फ्रिजमा राख्ने गर्नुभएको छ भने तुरुन्तै यो बानी हटाइहाल्नुहोस नत्र..

- Advertisement -

काठमाडौं । कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गरेको छ । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।

चिसो मौसममा अण्डा खानु स्वास्थ्यका लागि एकदमै राम्रो र फाइदाजनक मानिन्छ । किनकि यसमा अधिक मात्रामा प्रोटिन, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड हुने गर्दछ । तर त्यहीँ अण्डालाई फ्रिजमा राख्नाले त्यो सबै नष्ट हुने गर्दछ ।

यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने गर्नुभएको छ भने पनि धेरै दिनसम्म राखेको अण्डा नखानुहोस् । आवश्यकता परेको बेलामा अण्डा किनेर खानु नै राम्रो मानिन्छ ।

यो कुरा सही हो कि अण्डालाई फ्रिजमा राख्नाले त्यो फ्रेस रहने गर्दछन् तर त्यसबाट पौष्टिक तत्व पनि नष्ट हुने गर्दछ । यसका साथै त्यसको असली स्वाद पनि नष्ट हुने गर्दछ । फ्रिजमा अण्डा राख्नाले त्यसमाथि रहेको ब्याक्टेरिया बढ्न सक्छन् । यस्तोमा अण्डाको भित्र पनि ती ब्याक्टेरिया घुस्ने सम्भावना हुने गर्दछ । यसका साथै फ्रिजमा राखेका अन्य सामानहरुमा पनि उक्त ब्याक्टेरिया फैलने खतरा बढ्ने गर्दछ ।

यसरी तपाईको एउटा सानो भुलले तपाईको स्वास्थ्यसँग सम्झौता गरिरेहेको हुन्छ । जुन अण्डालाई तपाईले स्वास्थ्यवर्धक सम्झेर खाइरहनुभएको छ, त्यो नै बिमारी र तपाईको स्वास्थ्यका लागि खतरा बन्न सक्छ । samacharlibrary

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया