Sunday, November 29, 2020

महिलाले गोप्य राख्ने ७ कुरा !

- Advertisement -

काठमाडौं : अध्ययन अनुसार महिलाहरुले केही कुरा सधै गोप्य नै राख्ने गरेको पाइएको छ । ती के के हुन त ?”

१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।”

२. महिलाहरुले आफनो पुर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफेयर चलेको छ । केटाको जीवनमा के परिवर्तन हुदैछ चियो चर्चा गर्ने गरेको अध्ययनले देखाएको छ ।”

३. पोर्न फिल्म प्रति चासो : तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।”

४. आफनो शरिरलाई माया : महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् । आफनो शरिरलाई नै मन पराउने गर्दछन् । उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् ।”

५. प्राय महिलाहरु एक्लै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।”

६. पुरुषको डाहा : धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नाै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन, बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।”

७. पुरुष प्रति जासुस : महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।”live18nepa बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सपनामा सर्प देख्नुभयो ? यस्तो हुन सक्छ संकेत ! ॐ लेखी...

जनावरहरु सपनामा देखिनुले धेरै संकेत गर्दछ । त्यस्तै सर्प सपनामा देखिनु पनि विभिन्न जीवनका घटनाहरुसँग सम्बन्धित हुने उल्लेख छ। सर्प यौन को संकेत हो। सर्पको...

शुक्रबार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस् !

एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना,...

प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडेर सोधेमा उत्तर लेख्ने तरिका

–सिंहालोकन गर्नुहास् –विवेचना गर्नुहोस् –पुष्टि गर्नुहोस् –वर्णन गर्नुहोस्, –उल्लेख गर्नुहोस, –चर्चा गर्नुहोस् –टिप्पणी गर्नुहोस् –व्याख्या गर्नुहोस, –स्पस्ट पार्नुहोस् –आफ्नो धारणा लेख्नुहोस् –आलोचनात्मक टिप्पणी गर्नुहोस् –प्रकाश पार्नुहोस् –समालोचनात्मक मूल्याङ्कन गर्नुहोस् –तर्क प्रस्तुत गर्नुहोस् –विश्लेषण गर्नुहोस् –टिपोट प्रस्तुत गर्नुहास् उत्तर – प्रश्नमा प्रयोग...

कपाल लामो र बाक्लो बनाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी घरेलु...

काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका...

भाग्यमानी मान्छेले मात्रै देख्ने जिउँदो दाहिने शंख, ॐ लेखी १...

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक...

त’नाव ह’टाउने सरल सूत्र

त’नाव किन हुन्छ ? त’नावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा ग’म्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो ।...

हामी दैनिक घर सरसफाइ त गर्छाै तर घर सजाउँदा हुने यी...

हामी घरलाई आकर्षक बनाउन चाहन्छौं तर, जानेर वा नजानेर त्यो भद्रगोल बन्न पुग्छ । घर सजाउने कुरामा हाम्रो ढंग नपुग्दा अनाकर्षक हुनपुग्छ । राम्रै...

राती कुन दिशामा फर्केर सुत्नु शुभ हुन्छ त ?जानुहोस

वास्तु शास्त्रका अनुसार गहिरो निद्रामा हामी शक्ति स्रोतहरूसँग जोडिएका हुन्छौँ। यो सम्बन्धले एक शान्त र आफ्नो अस्तित्वको बारेमा उत्साहित बनाउँछ। कति लामो समय सुत्नु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया