सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वमा एकै दिन ५ लाख ९४ हजारमा कोरोना संक्रमण

काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको छ ।

Sana Kishan

पछिल्लो २४ घण्टामा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ४४ हजार ३ जनाको मृत्यु भइसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ । khabardarinews बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.