Monday, November 30, 2020

चोखो मनले लाख बती बालेको फोटोलाई छोएर ॐ लेखी सेयर गर्नुहोस सारा दुख पाप काटिनेछ ॐ ॐ ॐ !!!

- Advertisement -

धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ ।

तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदै छौँ।१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।५. हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुन्सक्छ।manakamanadaily बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

घरको पुजाकोठामा सालिग्राम भगवानको स्थापना गर्नुहोस,सबै समस्याबाट मिल्नेछ मुक्ति।

सु-दृष्टि खबर : सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले...

यसरी आफ्नै घरको गमलामा ट’माटर फ’लाउनुहोस् ?

तपाईं-हाम्रो भा’न्सामा नभई हुन्न, गोलभे’डा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभे’डा चाहिन्छ । तरकारी, दाल, अ’चारदेखि सलादसम्ममा गोलभे’डा प्रयोग गरिन्छ। त्यसैले त...

, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं सात...

  सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

यी १० मध्ये कुनै एक सपना देख्नुभयो ? सम्झनुहोस् तपाईको भाग्य...

काठमाडौँ । ज्योतिष शास्त्रमा सपनाको विशेष महत्व हुने गर्दछ। सपनाले हामीलाई आउने भविष्यका बारेमा पहिले नै संकेत दिने गर्दछ। तर ती सपनाको अर्थका बारेमा...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो...

मंसिर १४ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १४ गते आईतबार इश्वी सन २०२० नोभेम्वर २९ तारीख कार्तिक शुक्लपक्ष चतूर्दशी तिथी कृत्तिका नक्षत्र परिध योग...

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया...

ॐ लेखि शेयर गरौ पढ्ने लाइ ठुलो ज्ञान प्राप्त हुने छ...

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया