Tuesday, December 1, 2020

डडेल्धुरा : हत्या गरी फरार भएका प्रतिवादी पक्राउ

- Advertisement -

 डडेल्धुरा : डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेशबहादुर बोहरालाई पक्राउ गरेको हो ।

भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।  infokhabar.com बाट सबार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज विश्व एड्स दिवस , विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व एड्स दिवस हो, एक अन्तर्राष्ट्रिय दिन जुन यस रोगको बारेमा जागरूकता जगाउन र यससँग संघर्ष गरिरहेका व्यक्तिहरूको समर्थन देखाउन समर्पित छ। https://youtu.be/d5pJjF_dre4   विश्व एड्स...

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

काठमाडौँ, मङ्सिर १५ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन...

पशुपतिनाथ पुस १ गतेदेखि खुला

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

बैतडी : पञ्चेश्वरको धिरमडा सोलार लिप्ट खानेपानी योजना सम्पन्न, नागरिकहरुलाई राहत

मंसिर १५/  बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ धिरमडामा सोलार लिप्टिङ खानेपानी योजना सम्पन्न भएको छ । ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना पञ्चेश्वर गाउँपालिका र...

मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन...

एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया