सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलाले कस्ता पुरुषलाई मन पराउँछन् ?

एजेन्सी( महिला र पुरुषबीचको सम्बन्ध सुरुवातको समय निकै महत्वपूर्ण हुन्छ । महिलाहरु सामान्यतया पुरुषमा केही न केही कुराहरु त खोज्छन् नै ।

पुररुषको कस्तो स्वभाव भए महिलाहरु खुशी र सन्तुष्ट रहन्छन् त ? महिलाहरु पुरुषको तल उल्लेखित स्वभाव चाहन्छन् ।

World Link Ads
Mahakali Polytechnic

स्वभाव

Dirghayu Ads

कुनै पनि सम्बन्धको सुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।

एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आकर्षित गर्छ ।

लुक्स

Sana Kishan

हुन त लामो सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक्स र व्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने गर्दछ ।

मुस्कान

राम्रो लुक्स र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उ प्रति महिला निकै आकर्षित हुन्छे ।

ह्युमर

यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

शारीरिक बनोट

शरीरको बनोट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकांश महिलालाई अत्यधिक अग्ला वा होँचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।ohorojgar.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.