Thursday, December 3, 2020

दिनको ३ ४ वटा ओखर खाने गर्नुहोस,पाउनु हुनेछ यस्ता नसोचेको लाभ जसले बनाउँछ हजुरको भविष्य उज्यालो।

- Advertisement -

ओखरलाई हामी अन्य फलफूल झै खाने गर्दैनौ । यसलाई तिहारमा भाइमसला प्रयोग गरिन्छ । यो स्वास्थ्यबर्धक फल हो । तर यसको गुणबारे जानकारी नहुदाँ यसको उपभोग कमै मात्र मानिस गर्दछन् ।

ओखरले हाम्रो दिमागको वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ ।ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि अति उपयोगी मानिएको छ ।

यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने ग¥यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगलाई भगाउन मद्दत गर्दछ ।

ओखरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौष्टिक पाउने गरिन्छ । साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रोगबाट समेत बचाउने गर्दछ ।नियमित ३र४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भावना कम हुनुका साथै वजन नियन्त्रणमा पनि सघाउ पुर्याउँछ ।

ओखरको सेवनले प्रतिरोधात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ । ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ । यसमा हुने पोषणले मानिसमा स्टामिना बढाउन सहयोग गर्दछ ।

ओखरको सेवनले अनिन्द्राको समस्याबाट समेत बचाउँछ । साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डाइटिङमा फाइदाजनक मानिन्छ ।

ओखरको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ । यसले तनाव कम गरेर रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्दछ । यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्दछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र...

भारतीय समर्थकले गरे अस्ट्रेलियन प्रेमिकालाई वि’वाह प्र’स्ताव खेल भइरहेको बेला

भारत र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेलमा क्रिकेटप्रेमीको एक जोडीले सबैको ध्यान खिचेका छन्। सिड्नी रंगशालामा खेल हेर्न पुगेका एक भारतीय समर्थकले आफ्नी अस्ट्रेलियन प्रेमिकालाई...

साडी लगाउने बेला बिर्सेर यी पाँच गल्ती पनि नगर्नुहोस्

भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ। ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै...

दोस्रो बैँस किन चढ्छ ४० बर्ष नाघेपछि महिलाहरुमा ?

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् ।...

बुढा र बुढीको कथा

Nawaraj Kalauni                    बुढा र बुढीको कथा पहाडको कुनै एक गाउँमा दुई जना बुढाबुढी बस्ने हुन्छ्न। उनिहरुका...

दम्पतीहरुबीच कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ? यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया