Friday, December 4, 2020

चिप्ले भिन्डीका छन् धेरै फाईदाहरु:

- Advertisement -

चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बि’षालु त’त्वलाई ह’टाउँने क्ष’मता राख्छ । भिन्डी क्या न्सरमा फाइदाजनक हुन्छ ।

२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फो’स्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिन्डीको प्रयोगले के’स लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको से’वन मात्र होइन, यसलाई ससना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मु’लायम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बो’सो लाग्दैन र तौ’ल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनी’मियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६. यसमा रहेको फा’इबरले क’ब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रो’गीलाई भिन्डी सेवन उपयोगी हुन्छ । यो पनि पढ्नुहोस्। बेसारमा छालाको रोगबाट लड्ने गुण हुने भएकोले छालामा देखिने विभिन्न समस्या बेसारको प्रयोगद्वारा हटाउन सकिन्छ । यही बेसारले नै अनुहार र छालामा देखिने विभिन्न समस्याहरूको समाधान गर्न सक्छ ।

त्यसमध्ये केही ’मस्याको बारेमा तल उल्लेख गरिएको छ । अनु’हारमा चमक ल्याउनको लागि मद्दत गर्छ बेसारले बेसारमा एन्टि’अक्सिडेन्ट र एन्टी’इन्फ्लेमेटरी तत्व पाउने गरिन्छ । जसले हाम्रो छा’लालाई प्रा’कृतिक रुपले चम’कदार बनाउँछ ।

औ’षधीय गु’णले भ’रिपूर्ण बे’सारबाट एउटा वि’शेष फे’स मा’स्क घरमा बनाउन सकिन्छ । यसरी बनाऔं फे’स मा’स्क । सामग्री बेसार, दही, मह बनाउने विधि दही र महको मि’श्रणलाई राम्रोसँग मिसाएर अ’नुहारमा लगाउनु छा’लाको लागि राम्रो मानिन्छ । यो फे’स मा’स्कलाई करिब १५ मिनेटसम्म अ’नुहारमा लगाउनुहोस् र फेरि चि’सो पा’नीले धुनुहोस् ।

यसले छा’लाको चमक बढाउँछ । अ’नुहारमा निस्कने दा’गको समा’धानका लागि बेसार यदि छा’लामा बारम्बार दा’ग’को स’मस्या आउँछ भने यसको स’माधानको लागि कैयौं प्रकारका क्रिमहरू बजारमा पाउन सकिन्छ । यसरी उ’पचार गराउँदा पनि कुनै फाइदा भइरहेको छैन भने यसको लागि प्रा’कृतिक उप’चार खोज्न सकिन्छ ।

बे’सारले छा’लालाई चिल्लो बनाउन मद्धत गर्छ । अनुहारको दा’ग ह’टाउको लागि प्रयोग गरिने प्रा’कृतिक उ’पचारको लागि निम्न तयारी गर्न सकिन्छ । आवश्यक सामग्री दही, गुलाब राखिएको पानी, बेसारको धुलो, स्नान गर्नको लागि प्रयोग गर्ने माटो बनाउने वा लगाउने विधि स्नान गर्नको लागि प्रयोग गर्ने शु’द्ध माटोमा दही, गुलाबको पानी र बेसारको धुलो राख्नुहोस् । यसबाट एउटा पेस्ट तयार हुन्छ । त्यसपछि यसलाई अ’नुहारमा लगाउनुहोस् र करिब १५ मिनेटको लागि लगाएर त्यसै बस्नुहोस् । जतिबेलासम्म अनु’हारमा त्यो सुक्दैन, त्यतिबेलासम्म यसलाई सुक्न दिनुहोस् ।

त्यसपछि चिसो पानीले अ’नुहार धुनुहोस् । बे’सारसहितको यो फेस मास्क ह’प्तामा एक पटक प्रयोग गर्न सकिन्छ । सं’वेदनशील छा’लामा उ’त्तेजना कम गर्नका लागि बेसार कतिपय छा’ला संवे’दनशील खालको हुने गर्छ । यसकारण कैयौं पटक छा’ला चि’लाउने, ज’लन र उ’त्तेजना हुने गर्छ । यदि तपाईंको छा’लामा पनि त्यस्ता स’मस्या आएको छ भने बेसारबाट बनेको प्राकृतिक उप’चार गरिहाल्न सक्नुहुन्छ ।

जसमा बे’सारसँगै ए’लोबेरा जे’ल पनि मिसाउने गरिन्छ । आ’वश्यक सामग्री बे’सार र ए’लोबेरा तेल कसरी बनाउने ? आ’धा चम्चा ताजा ए’लोवेरा जे’लमा थोरै बेसारको धु’लो मिसाएर त्यसको मिश्र’णबाट एउटा पे’स्ट बनाउन सकिन्छ । फेरि यसलाई अ’नुहारमा लगाएर करिब २० मिनेटसम्म सुक्न दिनुपर्छ । त्यसपछि यसलाई चि’सो पानीले धुनुहोस् । दा’ग ध’ब्बा र घा’उ ठीक गर्नको लागि जस्तो कि पहिले नै बताइसकेको कुरा बेसारमा ए’न्टी इ’न्फ्लेमेटरी तत्व पाउने गरिन्छ ।

जसले छा’लामा हुने रौं’को छि’द्रलाई सफा राख्न मद्धत गर्छ । यसका अलावा बे’सारमा एन्टी’सेफ्टिक गुण समेत हुन्छ । जुन कुनै पनि किसिमको दा’ग ध’ब्बा घा’उ या चो’टको निशान समेत ह’टाउन प्र’भावकारी मान्ने गरिन्छ । सामग्री १ चम्चा बे’सन, थोरै बे’सार र अलिकति मलाई कसरी बनाउने ?

माथि उल्लेखित तीन कुरालाई राम्रोसँग मि’साएर जहाँ दा’ग ध’ब्बाको निशान छ, त्यसमा लगाउनु पर्छ र करिब २० मिनेटसम्म अ’नुहार सुक्न दिनुपर्छ । पछि मन’तातो पानीले अनुहार धुनुपर्छ । यसले धेरै फाइदा गर्छ । अनु’हारमा बेसार लगाउनुका नो’क्सानी हुन त बेसार पूरा प्रा’कृतिक सामग्री हो ।

तर पनि यसलाई अ’नुहारमा लगाउनुका केही नो’क्सानी समेत छन् । अ’नुहारमा बे’सार लगाउँदा अ’नुहार पहेँलो हुने गर्छ । यो त सामान्य कुुरा हो । तर यदि कसैलाई बेसारसँग ए’लर्जी छ भने अ’नुहारमा बे’सार लगाउनुपूर्व चि’कित्सकसँग कुराकानी गर्नु उपयुक्त हुन्छ । यसबाहेक बे’सारको खासै नो’क्सानी नरहेको चि’कित्सकहरू बताउँछन् ।  (urlabarinews.com बाट साभार)

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कस्ता मानिसलाई ह’र्टअट्याक हुने ख’तरा हुन्छ ? जन्नुहोस

अहिले धेरैलाई उच्च र’क्तचाप छ, मो’टोपन छ, का’लेस्ट्रोलको सम’स्या छ । यी सम’स्याहरुले हृद’यघा’तको जो’खिम बढाएको छ । त्यसैपनि जाडो मौसम मु’टु रो’गीका लागि...

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न...

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया