Tuesday, November 24, 2020

रातमा निन्द्रा नलाग्ने समस्या भएमा के गर्ने ?

- Advertisement -

पछिल्ल्लो समय कामको चाप र विभिन्न प्रकारका तनावका कारण थुप्रै मानिसहरुमा रातमा निन्द्रा नलाग्ने समस्या भएको पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले ६ देखि ८ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुमा विभिन्न प्रकारका स्वा’स्थ्य समस्याहरु पैदा हुने गर्छ । कम निन्द्राका कारण रोगप्रतिरोधात्मक क्षमतामा कमि आउने, पाचन प्रक्रिया गडबढ हुने, मुटुसम्बन्धी रोग लाग्ने, डिप्रेशन, तौल बढ्ने जस्ता समस्याहरु हुने गर्छन् ।

दैनिक व्यायाम धेरैवटा अनुसन्धानले दैनिक व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । दैनिक व्यायामले मिठो निन्द्रा दिलाउँछ भने निन्द्राको राम्रो रुटिन पनि बनाउन मद्दत गर्छ । साँझमा नसुत्ने दिनभर काम गरेर थाकेपछि धेरैजसोले साँझमा ‘पावर न्याप’ लिने गर्दछन् । तर यसो गर्दा रातको नि’न्द्रालाई असर गर्छ ।

दिउँसो नसुत्ने दिनको समयमा १० देखि १५ मिनेट न्याप लिनु स्वा’स्थ्यका लागि फाइदाजनक हुन्छ । यसले थप उर्जा प्रदान गर्छ । तर दिनभर सुत्ने गरेमा रातमा निन्द्रा पर्दैन । हेभी डिनर छिटो तर थोरै खाना खाने बानी बसाल्नुपर्छ ।

रातमा मिठो निन्द्राको लागि रातिको खाना छिट्टै खानुपर्छ । साथै रातिको खाना कम खाने गर्नुपर्छ । रातमा धेरै खाँदा एसिडिटी, पेट फुल्ने र अन्य समस्याहरु हुने गर्छ र रातको निन्द्रा खटपट हुनसक्छ । म्याग्नेसियमयुक्त खाना एक अनुसन्धानका अनुसार मिठो निन्द्राको लागि म्याग्नेसियमयुक्त खाना खाने गर्नुपर्छ ।

त्यसको लागि सागपात, फर्सीको बियाँ, बदाम र सूर्यमुखी फूलको दाना जस्ता खानेकुरा रातिको खानामा सामेल गर्नुपर्छ । ग्याजे’ट्सबाट टाढा रहनुहोस् ग्याजेट्सबाट निस्किने ब्लू लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ जसले निन्द्रा नआउने समस्या हुनसक्छ । त्यसैले सुत्नुभन्दा दुई घण्टा अगाडि मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता सामानहरुको प्रयोग गर्नुहुँदैन ।

यस्ता छन् धेरै चिसो पानी पिउनुका हानीः

१। फ्रिजमा राखेको चिसो पानी पिउनाले मुटुमा प्रत्यक्ष असर गर्छ । यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । यसबाट मुुटुको भल्भ खराब हुने समस्या समेत देखिन सक्छ ।

२। धेरै चिसो पानीका कारण रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । खाना राम्रोसँग नपच्दा आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३। धेरै चिसो पानी पिउँदा शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

४। धेरै चिसो पानी पिउनाले घाँ’टीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

अन्य बेफाईदा: गर्मी मौसममा चिसो पानी कसलाई पो पिउन मन नलाग्ला र ? अझ फ्रिजमा राखेको चिसो चिसो पानी पिउनुको त मज्जा नै छुट्टै हुन्छ । त्यसैले त धेरै जसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन रुचाउँछन् । तर के तपाईलाई थाहा छ फ्रिजको पानी सेवन गर्नु हाम्रो स्वा’स्थ्यको लागि कत्तिको हा’निकारक छ ?

१. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वा’स्थ्यका लागि हानिकारक छ ।

२. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्दा ठूलो आन्द्रा सुक्न थाल्छ जसले गर्दा आ’द्राले सही तरीकाले काम गर्न सक्दैन । परिणामस्वरुप, विहानको समयमा पेट खल्लास नभई पेटको समस्या उत्पन्न हुन्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनेगर्छ ।

४. धेरै चिसो पानीको सेवनले हाम्रो शरीरको को’षिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त कोषिकाहरुले सही तरीकाले काम गर्न सक्दैन । यसको असर तपाईको मेटा’बोलिज्म तथा स्वा’स्थ्यमा समेत सिधै असर पर्ने गर्छ ।

५. फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी से’वन गर्नुहुन्छ भने होशियार हुनुहोस् । यसका कारण घाँ’टी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।  (urlabarinews.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै...

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने...

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया