Monday, November 30, 2020

पवनपुत्र हनुमानको दर्शन गरी हेर्नुस् २०७७ साल मंसिर २ गते मंगलवारको राशिफल !

- Advertisement -

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,सामानहरू छुट्नेरहराउने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – काम गर्दा अपमानित हुनुपर्ला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पौरख गरेर देखाउने समय छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ, आजको शुभ अंक १० रहेको छ

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सचेत हुनुहोला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ, प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,धार्मिक कार्यमा समय बित्नेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, आजको शुभ अंक ३ रहेको छ ।( gnewsnepal.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया