Wednesday, November 25, 2020

यी हुन शरीरलाई स्वस्थ पार्ने घरमै गर्न सकिने व्यायामहरु !

- Advertisement -

पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। को रोना महा मारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। र्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ।

फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बालबच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ।व्यायामका फाइदासरोग प्रतिरोधात्मक क्षमता बढाउने अंग-प्रत्यंग सक्रिय र बलियो राख्ने, मनोवैज्ञानिक सन्तुलन कायम राख्ने तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने ।

केही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन को भिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियो थेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन्।शारीरिक व्यायामसमांसपेसीका लागि

१. मांसपेसी तन्काउने व्यायामः घाँटी, कम्मर, हात-खुट्टा तन्काउने।

२. मांसपेसी बलियो बनाउने व्यायामः स-साना भार उचाल्ने, पुस अप, स्क्वाट, लन्जेज आदि

३. सन्तुलन राख्ने व्यायामः एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि।

४. लामो समय एउटै पोजि सनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ।मुटुका लागि स१. आफ्नो आँगनमा हिँड्नेः ३०-४५ मिनेट प्रतिदिन हिँड्ने अथवा जगिङ गर्ने। कम्तीमा ७०००(१०००० पाइला तिदिन शारीरिक सक्रियताको परिभाषा हो।

२. घरको सिँढी माथितल हिँड्नेः कम्तीमा २-३ पटक प्रतिदिन १०-१५ मिनेट (घुँडाको समस्या नभएमा)।

३. स्किपिङ, नृत्य, एरो बिक्स आदि।श्वासप्रश्वासका लागियी व्यायाम को भिड संक्र मणबाट निको भइसकेका स्वस्थ र श्वास फेर्नमा समस्या भएका व्यक्तिले सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्शमा अवलम्बन गर्न जरुरी छ।

गहिरो श्वास : एउटा हात छाती र अर्को पेटमा राखी फोक्सो र पेटको चाल महसुस गर्दै नाकले लामो श्वास तान्ने,५ सेकेन्ड रोक्ने र ओठलाई सिठी बजाएको जस्तो गरी विस्तारै बाहिर फ्याल्ने। श्वास तान्दा पेट फुल्छ र छोड्दा खुम्चिन्छ।

हमिङ : नाकले लामो श्वास तान्ने र जिब्रोलाई मुखको तालुमा राखेर माहुरी कराएको जस्तो गरी ध्वनि निकाली श्वास बाहिर फ्याल्ने। यस प्रक्रियाले नाइट्रिक अक्साइडको उत्पादन बढाई नशा प्रणाली, रक्त सञ्चालन र अक्सिजन फ्लो राम्रो गर्छ।

मुस्कुराउनेः हात दुवै साइड तन्काएर लामो हाई गर्ने र हात तल झारेर ३ सेकेन्ड मुस्कुराई श्वास बाहिर फ्याल्ने। एक मिनेटसम्म यो प्रक्रिया दोहोर्याउने।  (gnewsnepal.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै...

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने...

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया