Friday, December 4, 2020

कतिको खाने गर्नु भएको छ मोही (छाई) ? यस्ता छन् फाईदा !

- Advertisement -

चर्को गर्मीमा घटघट मोही पिउन पाउँदा कस्तो हुन्छ ? गर्मीमा आँत तृप्त गर्नका लागि सर्बोत्तम पेय हो यो । त्यसो त भातसँग पनि यसको स्वाद गजब हुन्छ । मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ । तर, एउटा कुरा भने ख्याल राख्नुपर्छ ।

अक्सर शहरी क्षेत्रमा दहीमा पानी घोलेर त्यसलाई पातलो बनाइन्छ । त्यसैलाई मोही भनिन्छ । असली म’ही भने अलि भिन्न हुन्छ, जुन गाउँघरमा पाइन्छ । हुन त त्यही दहीको घोलबाटै मोही बनाइने हो । तर, गाउँघरमा दही जमाउने, मथ्ने र मोही बनाउने प्रक्रिया भिन्न छ ।

कसरी बनाइन्छ मोही ? गाउँघरतिर काठको ठेकीमा प्राकृतिक ढंगले दही जमाइन्छ । यसरी ठेकीका लागि प्रयोग गरिने काठ पनि विशेष हुन्छ, देवदारु भन्ने बनस्पतिको काठबाट बनाइन्छ । त्यसैले परम्परागत ढंगले जमाइने दही स्वस्थ्यवद्र्धक मानिएको हो । त्यही दही काठकै ठेकीमा मथेर नौनी घिउ निकालिन्छ ।

दहीमा पानी घोलेर मथेपछि त्यसबाट घिउ निस्कन्छ । बाँकी रहेको तरल अर्थात पेय नै मोही हो । यसरी परम्परागत ढंगले तयार गरिने मोही सर्वोत्तम पेय हो, स्वास्थ्यका लागि । मोहीको गुण आयुर्वेदमा समेत मोहीलाई महत्व दिइएको छ ।

यसको नियमित सेवनले विभिन्न किसिमको लाभ मिल्ने बताइन्छ । आयुर्वेदमा भोजन खाइसकेपछि दही मथेर बनाइएको मोही पिएमा श’रीर निरोगी र तन्दुरुस्त हुने बताएको छ । मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ । मोहीले शरीरलाई सितलता प्रदान गर्छ । पानीको अभाव हुन दिदैन । विभिन्न किसिमका दीर्घ रोगमा समेत मोहीको सेवन लाभदायक मानिन्छ ।

यो पनि पढ्नुहोस्। बेसारमा छालाको रोगबाट लड्ने गुण हुने भएकोले छालामा देखिने विभिन्न समस्या बेसारको प्रयोगद्वारा हटाउन सकिन्छ । यही बेसारले नै अनुहार र छालामा देखिने विभिन्न समस्याहरूको समाधान गर्न सक्छ । त्यसमध्ये केही समस्याको बारेमा तल उल्लेख गरिएको छ ।

अनुहारमा चमक ल्याउनको लागि मद्दत गर्छ बेसारले बेसारमा एन्टि’अक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी तत्व पाउने गरिन्छ । जसले हाम्रो छालालाई प्राकृतिक रुपले चमकदार बनाउँछ । औषधीय गुणले भरिपूर्ण बेसारबाट एउटा विशेष फेस मास्क घरमा बनाउन सकिन्छ । यसरी बनाऔं फेस मास्क ।

सामग्री बेसार, दही, मह बनाउने विधि दही र महको मिश्रणलाई राम्रोसँग मिसाएर अनुहारमा लगाउनु छालाको लागि राम्रो मानिन्छ । यो फेस मास्कलाई करिब १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् र फेरि चिसो पानीले धुनुहोस् । यसले छालाको चमक बढाउँछ ।

अनुहारमा निस्कने दागको समाधानका लागि बेसार यदि छालामा बारम्बार दागको समस्या आउँछ भने यसको समाधानको लागि कैयौं प्रकारका क्रिमहरू बजारमा पाउन सकिन्छ । यसरी उपचार गराउँदा पनि कुनै फाइदा भइरहेको छैन भने यसको लागि प्राकृतिक उपचार खोज्न सकिन्छ । बे’सारले छालालाई चिल्लो बनाउन मद्धत गर्छ ।

अनुहारको दाग हटाउको लागि प्रयोग गरिने प्राकृतिक उपचारको लागि निम्न तयारी गर्न सकिन्छ । आवश्यक सामग्री दही, गुलाब राखिएको पानी, बेसारको धुलो, स्नान गर्नको लागि प्रयोग गर्ने माटो
बनाउने वा लगाउने विधि स्नान गर्नको लागि प्रयोग गर्ने शुद्ध माटोमा दही, गुलाबको पानी र बेसारको धुलो राख्नुहोस् । यसबाट एउटा पेस्ट तयार हुन्छ । त्यसपछि यसलाई अनुहारमा लगाउनुहोस् र करिब १५ मिनेटको लागि लगाएर त्यसै बस्नुहोस् । जतिबेलासम्म अनु’हारमा त्यो सुक्दैन, त्यतिबेलासम्म यसलाई सुक्न दिनुहोस् ।

त्यसपछि चिसो पानीले अ’नुहार धुनुहोस् । बेसारसहितको यो फेस मास्क ह’प्तामा एक पटक प्रयोग गर्न सकिन्छ । सं’वेदनशील छालामा उत्तेजना कम गर्नका लागि बेसार कतिपय छाला संवेदनशील खालको हुने गर्छ । यसकारण कैयौं पटक छाला चिलाउने, जलन र उत्तेजना हुने गर्छ ।

यदि तपाईंको छा’लामा पनि त्यस्ता समस्या आएको छ भने बेसारबाट बनेको प्राकृतिक उपचार गरिहाल्न सक्नुहुन्छ । जसमा बेसारसँगै एलोबेरा जेल पनि मिसाउने गरिन्छ । आवश्यक सामग्री बेसार र एलोबेरा तेल कसरी बनाउने ? आधा चम्चा ताजा एलोवेरा जेलमा थोरै बेसारको धुलो मिसाएर त्यसको मिश्रणबाट एउटा पेस्ट बनाउन सकिन्छ ।

फेरि यसलाई अनुहारमा लगाएर करिब २० मिनेटसम्म सुक्न दिनुपर्छ । त्यसपछि यसलाई चिसो पानीले धुनुहोस् । दाग धब्बा र घाउ ठीक गर्नको लागि जस्तो कि पहिले नै बताइसकेको कुरा बेसारमा एन्टी इन्फ्लेमेटरी तत्व पाउने गरिन्छ ।

जसले छा’लामा हुने रौं’को छि’द्रलाई सफा राख्न मद्धत गर्छ । यसका अलावा बे’सारमा एन्टी सेफ्टिक गुण समेत हुन्छ । जुन कुनै पनि किसिमको दाग धब्बा घाउ या चोटको निशान समेत हटाउन प्रभावकारी मान्ने गरिन्छ ।

सामग्री १ चम्चा बेसन, थोरै बे’सार र अलिकति मलाई कसरी बनाउने ? माथि उल्लेखित तीन कुरालाई राम्रोसँग मि’साएर जहाँ दाग धब्बाको निशान छ, त्यसमा लगाउनु पर्छ र करिब २० मिनेटसम्म अ’नुहार सुक्न दिनुपर्छ । पछि मन’तातो पानीले अनुहार धुनुपर्छ । यसले धेरै फाइदा गर्छ । अनु’हारमा बेसार लगाउनुका नो’क्सानी हुन त बेसार पूरा प्रा’कृतिक सामग्री हो । तर पनि यसलाई अ’नुहारमा लगाउनुका केही नो’क्सानी समेत छन् ।

अनुहारमा बे’सार लगाउँदा अ’नुहार पहेँलो हुने गर्छ । यो त सामान्य कुुरा हो । तर यदि कसैलाई बेसारसँग ए’लर्जी छ भने अ’नुहारमा बे’सार लगाउनुपूर्व चि’कित्सकसँग कुराकानी गर्नु उपयुक्त हुन्छ । यसबाहेक बे’सारको खासै नो’क्सानी नरहेको चि’कित्सकहरू बताउँछन् ।  (  urlabarinews.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...

के तपाईंलाई थाहा छ कति हा’इट भएको मानिसको तौ’ल कति हुनु...

मानिसको तौ’ल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उ’चाई र शा’रीरिक ब’नौटलाई आधार मानेर दिन सकिन्छ । तौ’ल बढी हुनु वा घ’टी हुनु...

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।       ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया