सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र बंगलादेशबीचको खेल यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण ( लाईभ) हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल कसरी हेर्ने त लाईभ ?

Sana Kishan

नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको फेसबुक र युट्युबबाट हेर्न सकिने छ ।

फेसबुकबाट हेर्न यस लिंकमा क्लिक गर्नुहोस् ।

युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

(khelpati.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.