सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन च्यानल , कसरी ,कहां, कहिले र कति बजे नेपाल र बङ्गलादेश बिच अन्तर्राष्ट्रिय मैत्री पुर्ण खेल हेर्नुस !

नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । यस खेलको बारेमा धेरै हाम्रा मित्रहरूको प्रश्न थियोस कुन च्यानल, कसरी ,कहां, कहिले र कति बजे खेल हेर्ने? हामी यी प्रश्न जवाफ लिएर आएका छौं।

 

खेल हुने मिति( यहि कार्तिक २८ शुक्रबार र मंसिर २ गते मंगलबार (नोभेम्बरमा १३ र १७ तारिख)

खेल हुने समयः– ४ः४५ बजे नेपाली समय अनुसार (५ः०० बजे बङ्गलादेश)

World Link Ads
Mahakali Polytechnic

खेल हुने स्थान : ( बंगबंधु राष्ट्रिय रंगशाला, धाका

Sana Kishan

प्रत्यक्ष प्रसारण गर्ने टी भि – Bangladesh tv (Bangladesh )

YouTube प्रत्यक्ष प्रसारण :- T Sports click for YouTube https://youtu.be/LT2EVktnNgs

(nepalsportz.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.