सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जन्म दिनको अवसरमा उन्तिस गरिब परिवार लाई गरे राहात वितरण ! सम्मान स्वरूप एक शेयर गराै ।

डडेल्धुरा – डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिकाका रमेश बाहादुर मालिले आज जन्म दिनको अबसरमा गाउँपालिका भित्र रहेका उनन्तीस गरिब परिवार लाई राहात वितरण गरका छन् ।

माली भन्छन् “म एक कृषक हु मैले कुखुरा फर्म, फलफुल नर्सरी र ओखर खेती गरि रहेको छु ।मेरो व्यवसायको बार्षिक आम्दानीको २५५रकम समाजिक सेवामा खर्च गर्ने कुरा पनि जन्मदिनको अवसरमा भन्न चाहन्छु ।

म जे छु आज यो सम्पुर्ण हजुरहरुरको माया ममताले भएको हु । म सदैब यो गणेशपुर , गन्यापधुरा अनि डडेल्धुराबासिको ऋणि रहने छु ।मेरो जिवनको हरेक क्षण समय यो समाजको सेवामा समर्पण गर्ने छु ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मेरो जन्म दिनको अवसरमा मेरो वडामा रहेका असक्त एकल महिला,पुरुषलाई राहत सोरुप १ कट्टा चामल,२साबुन,२ पोका नुन दिने प्रयास गरेको हु” । बडालगाउ, सुतारिगाउ,मैलोडा र भुवाकोटका एकल असक्तलाई बडाल बजारमै राहत दिने कार्यक्रम ११ः०० बजे उनले २९ गरिब परिवार लाई राहात वितरण गरेका छन् ।

रमेश बहादुर माली ने.बि.संघ जिल्ला कार्य समिति सदस्य एवंम ने.बि संघ गन्यापधुरा सयोजक पनि हुन । उनले राजनिती संगै समाजसेवा समेत गरदै आईरहेका छन् ।   khabardarinews.com बाट साभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.