Tuesday, November 24, 2020

यो दिशामा सिरानी राखेर सुत्दा मिल्छ नाम, दाम र समृद्धि, तपाई कुन दिशा ?

- Advertisement -

प्राकृतिक रूपमा पाइएको सुताइ मानव स्वास्थ्यका लागि अति नै आवश्यक हुन्छ। शास्त्र अनुसार सुत्ने पनि नियम उल्लेख गरिएको छ।

यहाँ सुत्दा अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ। हामी जव दिनभरी काम गरेर थाक्छौं। शरीरको उर्जा कम हुन्छ। शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ। शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ। तर सुताइका पनि नियम छन्।

सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ। सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि गरिसक्नु पर्छ। सयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ। सूर्योदय भन्दा अघि नै उठिसक्नु पर्छ।

पूर्व सिरानी

पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ। बिशेषत बिध्यार्थिबर्गहरूलाई यो दिशामा सिनानी लगाएर सुत्न फलदाइ बताइन्छ।

पश्चिम सिरानी

पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ। यो दिशामा सिनानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी सम्बृद्री प्राप्त हुने शास्त्रको दावी छ। nayapusta

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

काठमाडौँ । छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो...

अ’त्यधिक क’पाल झ’र्ने सम’स्यामा ४ घ’रेलु उपा’य

क’पाल झ’र्ने सम’स्याबाट धेरै मानिसहरु चि’न्तित हुन्छन् । विभिन्न कारणले क’पाल झर्ने सम’स्या पैदा हुन्छ । तर, ग’म्भीर रो’गका कारण क’पाल झर्ने सम’स्यामा बाहेक...

अध्ययन भन्छ, एउटा मानिसको जी’वनको ९ वर्ष मोबाइल हेरेर बि’त्दछ

सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रा’तमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

अ’नुहारको छा’लाको सबै सम’स्याको एउटै समा’धान– सुन्तलाको बो’क्रा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

छो’रा हुन्छ कि छो’री पहिलै कसरी थाहा पाउने ? यस्तो भन्छ...

ग’र्भमा रहेको ब’च्चा छो’रा वा हो छोरी ? ग’र्भवतीको शा’रीरिक स्थिति वा अन्य कुनै सं’केतबाट त्यसको छि’नोफानो गर्न सकिएला ? जब तपाईं ग’र्भवती हुनुहुन्छ,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया