Tuesday, November 24, 2020

कञ्चनपुरको महेन्द्रनगरमा एक पुरुषको शव फेला

- Advertisement -

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, नामथर बतन नखुलेका अन्दाजी वर्ष ४२ को जस्तो देखिने पुरुष व्यक्तिको शव भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित दशरथचोक नजिक बन्दै गरेको एन्.टी. प्रकाश चटौत प्रतिष्ठानको नयाँ निर्माणाधीन भवनको कोठा भित्र नाङ्गो अवस्थामा फेला परेको हो ।

घटना सम्बन्धमा प्रहरीलाई मंगलबार बिहान ८ बजेको समयमा सूचना प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान टोली खटिई घटनास्थल र लाश जाँच मुचुल्का गरी मृतकको शव परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए । godawarinews

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । झुलाघाट बाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...

हेनुहोस् : श्रीमानका यी साना गल्तिले यसरी बिग्रिन्छन् श्रीमती

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया