सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीर बढेर हैरान हुनुहुन्छ ? केही दिनमै भइन्छ स्लिम, यी खानेकुरामा दही मिसाएर खानुहोस्

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ। यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ।

यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ।

हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्यास जस्ता समस्याहरु हल हुने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन्।

Dirghayu Ads
Sana Kishan

केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ।

कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ ।

एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरिरमा रहेको बोसो कम हुन थाल्छ। nayapusta

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.