Friday, December 4, 2020

शरीर बढेर हैरान हुनुहुन्छ ? केही दिनमै भइन्छ स्लिम, यी खानेकुरामा दही मिसाएर खानुहोस्

- Advertisement -

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ। यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ।

यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ।

हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्यास जस्ता समस्याहरु हल हुने गर्छ ।

भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन्।

केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ।

कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ ।

एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरिरमा रहेको बोसो कम हुन थाल्छ। nayapusta

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुत्नुअघि यसरी गर्नुहोस् अनुहारको हेरचाह, आउँदैन दाग-धब्बा

काठमाडौँ । यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ ।कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा...

५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु

On ५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु ५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु हामीमध्ये कसैलाई पनि...

रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको...

कस्ता मानिसलाई ह’र्टअट्याक हुने ख’तरा हुन्छ ? जन्नुहोस

अहिले धेरैलाई उच्च र’क्तचाप छ, मो’टोपन छ, का’लेस्ट्रोलको सम’स्या छ । यी सम’स्याहरुले हृद’यघा’तको जो’खिम बढाएको छ । त्यसैपनि जाडो मौसम मु’टु रो’गीका लागि...

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न...

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया