सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुपन्देहीमा राजा समर्थकहरुको मोटरसाईकल र्याली हुदै

रुपन्देहीमा राजाको संक्रिय भुमीकाको माग गर्दे बृहत् मोटर साइकल ¥यालि सोमबार आयोजना गरिएको छ ।

वीर गोर्खाली नामक संस्थाको आयोजनामा राजा आउ देश बचाउ भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका पर्ने मणिग्राणदेखी बुटवलका बिभिन्न स्थानमा मोटरसाईकल यालिमा निकाल्ने आयोजकले जनाएका छन् ।

Sana Kishan

दिउँसो १ बजे तिलोत्तमाको मणिग्राण शूरु भएको यालि बुटवलको गोलपार्क हुदै ट्राफ्रिकचोकमा आएर कोणसभामा परिमार्जन हुने वीर गोर्खालीका अभियान्ता बिक्रम पाण्डेयले बताए ।

World Link Ads
Mahakali Polytechnic

उनले मणिग्राममा शुरु हुने यालिमा राजको आऊ देश बचाउ, हिन्दु अधिराज्य कायम गर्नुपर्ने,अखण्डमा एकता हुनुपर्ने लगाएका माग रहेको बताए । उनले सम्पूर्ण राष्ट्रभक्तलाई सहभागी हुनको लागि आग्रह गरेका छन् ।यस अधि असोज २४ गते काठमाडौमा पनि यस्तै यालि सम्पन गरिएको थियो । sabalpost

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.