Friday, November 27, 2020

यी दुई खाना एकसाथ खाँदा ज्यानै जान सक्छ, थाहा पाइराख्नुस् !

- Advertisement -

स्वास्थ्य नै धन हो भन्ने कुरा हामी सबैले बुझेकै छौ । त्यसैले आजकाल हामी खाना प्रति निकै सचेत हुने गर्दछौ । हामीले खाने खानाका विषयमा सचेत हुनु जरूरी पनि छ । हामीले खाने कुनै कुनै खाना साथमा खाँदा हामीलाई फाइदा भन्दा बेफाइदा बढी हुन्छ ।

हामीले खाने कुनै खानासँगै खाँदा त्यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने गर्छ । आज यहाँ यस्ता खानाका बारेमा जानकारी दिँदैछौ, जुन खानाहरू एकै साथमा खाँदा त्यसले फाइदा होइन बेफाइदा गर्छः– कोल्डड्रिङ्क्स पिएपछी पानमसला खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

कोल्डड्रिङ्क्स र मरिच मिल्यो भने साइनाइड जस्तो खतरानाक रसायनको निर्माण हुन्छ जसले तपाईको स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।– आलु र चामल हाम्रो दैनिक खानामा पर्ने खाद्यपदार्थ हुन् । हामीले प्राय आलु र चामल सँगै खाने गर्छौ खानाका रूपमा । तर यसले स्वास्थ्यलाइ फाइदा भने गर्दैन । यसले कब्जियतको समस्या ल्याउन सक्छ ।

– प्याज र दुध पनि साथमा खानु फाइदाजनक हुँदैन ।प्याजसँग दुध सेवन गर्नाले छालाको रोग जस्तै दाद, चिलाउने, एगसिमा, सोराईसिसले सताउने समस्या हुन्छ ।

– दही हामीले प्राय प्रयोग गरिरहने खाद्य पदार्थ हो । दही चिसो पदार्थ हो । यससँग तातो पदार्थ खानु पनि स्वास्थ्यलाई फाइदा गर्दैन । यस्तै, माछासँग दही खानु पनि हानिकारक हन सक्छ । यसले वायु, एलर्जी तथा छालाको समस्या ल्याउन सक्छ । यस्तै, महलाई पनि गर्मी चिजसँग प्रयोग गर्नु फाइदाजनक हुँदैन ।

– खानाका साथमा फलफुल खानुले पनि स्वास्थ्यलाई फाइदा गर्दैन । दुवै चीज कार्बोहाइड्रेट र प्रोटिन पच्ने क्रममा फरक हन्छ । एकसाथ खाना र फलफुल खाँदा पाचन प्रक्रिया सहज रूपमा सञ्चालन हुन सक्दैन । जसले गर्दा कब्जियत, झाडापखाला र अपचको समस्या आउने गर्छ ।

– दुधसँग कागतीको प्रयोग गर्नु पनि फाइदायुक्त हुँदैन । दुध र कागती एकसाथ प्रयोग गर्दा एसिडिटीको समस्या आउने गर्छ ।

– दुधको साथमा दही खानु पनि उपयुक्त हुँदैन । दुध र दही साथमा खाँदा यसले पेटका अनेकन समस्या निम्त्याउँछ ।– कुखुराको साथमा मिठाई, रसवरी, लालमोहन खानु पनि स्वास्थ्यलाई हानिकारक मानिन्छ । यसले पेटसम्बन्धी समस्या ल्याउने गर्छ ।

– दही र पराठा साथमा खानु पनि फाइदाजनक हुँदैन । पराठासँग दही खाँदा दहीमा हुने फ्याटले पाचन प्रक्रियामा रूकावट ल्याउँछ र शरिरले पाउनुपर्ने शक्ति शरिरले पाउन सक्दैन । frommandu

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया