सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोलेस्ट्रोल र ब्लड प्रेसर, सुगर नियन्त्रण राख्नका लागि अमृत समान हुन्छ यो फल

आँफलाई फलको राजा भनिने गरिन्छ। आँफ गर्मीको मौसममा पाइने फल हो। यो खानमा निकै स्वादिष्ट हुने गर्दछ। के तपाईलाई थाहा छ ? आँपमात्र हैन आँपको खोया पनि हाम्रो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ। आँपको खोया हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ। आज हामी तपाईको आँपको खोयाको फाइदाका बारेमा जानकारी दिदैछौँ।

१) यदी तपाईलाई पेटसम्बन्धी समस्या छ भने आँपको खोयाको प्रयोग गर्नुहोस्। यसका लागि आँपको खोयाका साथ बेलको बिया र मिश्री बराबर गरेर पिन्नुहो्। त्यसपछि दिनमा दुई पटक यसको सेवन गर्नुहोस्। यसो गर्दा पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

२) यदी तपाईलाई कोलेस्ट्रोलको समस्या छ भने नियमित रुपमा बिहान खाली पेटमा एक गिलास मततातो पानीका साथ एक चम्चा आँपको खोयाको पाउडर सेवन गर्नुहोस्। यसो गर्दा तपाईको कोलेस्ट्रोलको साथसाथ ब्लड सुगर पनि कन्ट्रोल हुने गर्दछ।

World Link Ads
Mahakali Polytechnic

३) ब्लड प्रेसर हाइको समस्या छ भने नियमित रुपमा आँपको खोयाको सेवन गर्नुहोस्। यसो गर्दा हृदयघातको समस्याबाट बच्न सकिन्छ।

Dirghayu Ads

४) यदी तपाईलाई महिनावारीको समयमा निकै धेरै ब्लिडङ हुन्छ भने आँपको खोयाको प्रयोग गर्नुहोस्। आँपको खोयाको पाउडरलाई थोरै दहीमा मिलाएर खाँदा महिनावारीसँग सम्बन्धीत सबै समस्याबाट छुटकारा पाउन सकिन्छ।

काँक्रोको सेवन धेरै जसो सलादका रुपमा गरिन्छ। काँक्रोमा भरपुर मात्रामा पानी पाइन्छ। यदी तपाई गर्मी मौसममा नियमित काँक्रोको सेवन गर्नुहुन्छ भने तपाईको स्वास्थ्यसँग सम्बन्धीत कयौँ समस्याबाट छुटकारा पाउन सकिन्छ।

Sana Kishan

काँक्रोमा भरपुर मात्रामा भिटामिन, पोटेसियम, फस्फोरस, आइरन आदी पाइने गर्दछ। यस बाहेक काँक्रोमा इरेप्सिन नामक एन्जाइम पाइने गर्दछ। जसले प्रोटीन पचाउन सहयोग गर्दछ। आज हामी तपाईलाई काँक्रोको फाइदाका बारेमा जानकारी दिदैछौँ।

१) यदी तपाई जोड्ने दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने हरेक दिन काँक्रोका साथ गाजरको सेवन गर्नुहोस्। यसले तपाईको जोड्ने दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ।

२) काँक्रोमा भरपुर मात्रामा पानी पाइने हुँदा यसको सेवनले वजन कन्ट्रोल गर्ने गर्दछ। यस तपाई नियमित रुपमा सलादका रुपमा काँक्रोको सेवन गर्नुहुन्छ भने तपाईको मोटोपनको समस्या कम हुने गर्दछ।

३) काँक्रोमा भरपुर मात्रामा फाइबर पाइने गर्दछ। यदी कसैलाई कब्जियतको समस्या छ भने नियमित रुपमा काँक्रोको सेवन गर्नुहोस्। यसो गर्दा पेटसम्बन्धीत सबै समस्याबाट तपाईलाई राहत मिल्ने गर्दछ।

४) काँक्रोमा केही यस्तो तत्व हुन्छ, जसले क्यान्सर जस्तो खतरनाक रोगबाट बचाउने काम गर्दछ। frommandu

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.