Tuesday, November 24, 2020

खानामा ‘अजिना ’को प्रयोग गर्नु हुन्छ ? साब,धानः मानव स्वास्थ्यका लागि हुन्छ घातक

- Advertisement -

सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै ‘अजिनोमोटो’ प्रयोग गरिन्छ । सेतो मसला भनिने ‘अजिनोमोटो’ वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ । चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हा’निकारक छ । हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो । खानामा मिसाएपछि पग्लिने ‘अजिनोमोटो’ यस्तो के’मिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हा’नि’कारक छ ।

अजिनोमोटोयुक्त खानेकुरा खाँदाः(र’गतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता क’मजोर बनाउँछ ।(आँखाको रेटिनामा नो’क्सान पु¥याउँछ, मस्तिष्कको न्यूरोन्समा अ’सर गर्छ ।(प्रजनन् क्षमता क’मजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अ’वरोध पैदा गर्छ ।(शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रे’सर पनि बढ्छ ।(क्या’न्सरको जो’खिम बढाउछ ।

यस्तै, ‘अजिनोमोटो’ले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई क’मजोर बनाउँछ । त्यसैले ‘अजिनोमोटो’ हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन ।

भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घा’तक ‘अजिनोमोटो’को प्रयोग ब’र्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।

नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्या’न्सर रो’ग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् ।

डा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञएकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न ‘अजिनोमोटो’को माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घा’तक हुने÷नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।

नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक ‘अजिनिमोटो’ प्रयोग गरिँदै थियो ।

पकाउदा मिसाइने मात्र होइन प्याकेट ब’न्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ । मन्द बि’षको काम गर्ने ‘अजिनोमोटो’को प्रयोगमा सचेत हुन आवश्यक छ ।gnewsnepal

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै...

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने...

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया