Friday, November 27, 2020

‘सुख्खा बन्दरगाहको सापना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

- Advertisement -

महेन्द्रनगर १६ कार्तिक ।
कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ ।
आईतबार एक कार्यक्रमकाबिच माहाकाकाली नगरपालिकाको १ नम्बर वडामा सुख्खा बन्दरगाह निर्माण गरिने औपचारीक घोषणा गरिएको हो । नेपाल सरकार उद्योग मन्त्री लेखराज भट्टले औपचारीक घोषणा गरेका हु्न् ।

कार्याक्रममा बोल्दै सरकारका उद्योग तथा आपुर्तीमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको चरण सुरु भएको बताए । उनले सुरुवातमा सुख्खा बन्दरगाहका लागि माहाकाली नगरपालिकास्थित कञ्जभोज प्रस्तावित गरिए पनि प्राविधिक पक्षको अध्ययन पश्चात कम लागत र भारतसँगको सहज पहुचँका लागि त्यस क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गरिन लागेको बताए ।

‘हिजोको जस्तै नारा दिने भन्दा पनि काम गर्न आएका छौँ, आज हाम्रो सपना पुरा हुदैँ छ ।’ मन्त्री भट्टले भने ‘सरकारले अघि सारेको सपना सुखि नेपाली समृद्ध नेपालको सपना औद्योगिकरणले मात्रै सम्भव छ ।’ जनतालाई उत्पादन र आधुनिक औद्योगिकरणसँग नजोड्दासम्म देश समृद्ध नहुने उनको भनाई छ ।
उनले अहिले वैदेशिक रोजगारीका लागि युवाको बाहिर गमन ठुलो चुनौतिको रुपमा रहेको उल्लेख गदैँ सोही चुनौतिलाई चिर्न आधुनिक औद्योगिकरण आवश्यक भएको बताए । ‘नीति तथा कार्यक्रममाफर्त देशका चार वटा क्षेत्रलाई विशेष आर्थिक क्षेत्रलाई अघि सारेका छौँ ।’ उनले भने ‘दैजी औद्योगीक क्षेत्र, अत्तरिया–धनगढी आर्थिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, रुडेझाडी औद्योगिक क्षेत्र र नवअस्था बाँकेको औद्योगीक क्षेत्रलाई अगाडी बढाएका छौँ ।’

सुदूरपश्चिमको स्रोतको पहिचान गरि नयाँ अर्थिक आयामको खोजी भईरहेको बताउँदै मन्त्री भट्टले ‘आधुनिक औद्योगिकरणले सुदूरपश्चिमलाई समृद्ध पश्चिम बनाउँछ, अब त्योे काम अगाडी बढी सकेका छन्’ भने ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया