सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजको मौसम कस्तो रहन्छ जल तथा मौसम पूर्वानुमान महाशाखा

देशका केही स्थानमा आंशिक बदली भए पनि अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । देशभर अहिले चिसो बढ्ने क्रममा छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देशका केही स्थानमा आंशिक बदली भए पनि अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

Dirghayu Ads

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । देशभर अहिले चिसो बढ्ने क्रममा छ । gnewsnepal

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.