Friday, December 4, 2020

१२ सय कैदी घरमा बस्न पाउन सक्ने !

- Advertisement -

हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् ।

कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ ।

‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो ।

विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ ।Upaharkhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमण मुक्त भएको जानकारी...

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २...

बेलायतमा फाइजरको खोपलाई अनुमति

बेलायतले अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका कोभिड–१९ विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको छ । उक्त खोपलाई स्वीकृति...

रामचन्द्र पौडेलको आरोप: ओली सरकार अधिनायकवादतर्फ लाग्यो

तनहुँको ब्यास नगरपालिको बुल्दी खोलामा बनेको पुल उद्घाटन जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्। उनी...

बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

लन्डन । बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष...

लैंगिक हिंसा विरुद्ध शुक्लाफाँटा नगरपालिकाको अन्तरक्रिया

शुक्लाफाँटा नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा बुधवार “लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको...

सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

- सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन् । डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको...

दुई प्रतिशत ब्याजमा ५० लाखसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया