सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाईको शरिरको मोटोपन हटाउन यसरी प्रयोग गर्नुहोस अम्बाको पात

अम्बा सबैले खाने फल हो । यसको स्वाद गुलियो हुन्छ । अरु फललाई भन्दा मानिसले यस फललाई मिठो मानेर खाने गर्दछन् ।अम्बाले जसरी शरीरलाई फाईदा गर्छ त्यसरीनै यसको पातले शरीरलाई फाईदा पूर्याउछ ।

धेरैलाई थाहा नहुन सक्छ,अम्बाको पातको फाईदा बारे । अम्बाको पातको सेवन शरीररको लागी निकै फाईदाजनक रहेको छ ।

Sana Kishan

अम्बाको पात सेवन गर्दा शरीररलाई कस्तो फाईदा पूर्याउछ भन्ने कुरा आज बताउन गईरहेका छौ ।अम्बाको पात नियमित सेवन गरेको खण्डमा मोटोपना घटेर जान्छ । यसको पातले छाला तथा कपाललाई मजबुत बनाउँछ ।

World Link Ads
Mahakali Polytechnic

अम्बाको पात नियमित सेवन गरेको खण्डमा पाचन प्रणालीलाई समेत फाईदा गर्छ । यसको पातलाई पानीमा उमालेर सेवन गरेको खण्डमा कलोजोलाई फाईदा गर्छ । अम्बाको पातलाई पिसेर अनुहारमा लगाएको खण्डमा डण्डीफोर हटेर जान्छ ।gnewsnepal

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.