सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कहिलेकाहीँ बाटामा हिड्दा भेट्टाएको पैसाले तपाईंको भाग्य बदल्न सक्छ

प्राय जसो मानिसले कहिलेकाहीं अचानक बाटोमा पैसा भेटाउने गर्दछन् । तपाईं हामीले पनि कहिलेकाहीँ बाटामा हिड्दा पैसा देखेपछि टिपनु स्वभाबिक नै हो ।

वास्तु शास्त्रका अनुसार यसरी भेटिएको पैसाले आफ्नो व्यक्तिगत कामभन्दा पनि कुनै मठ मन्दिर या पित्त्रिको नाममा आन्न किनेर दान गरेको अवस्थामा घरमा धन सम्पत्ति वृद्धि हुने शास्त्रमा उल्लेख गरिएको छ ।

प्राय कुण्डलीमा शुक्र र चन्द्रमा बाट बन्ने लक्ष्मी योग तेस्तै बृहस्पति र चन्द्रमा मिलेर बनाउने गजकेशरी योग या चन्द्र मंगल मिलेर बनाउने महालक्ष्मी योग भएका हरुका लागि माता लक्ष्मीको विशेष कृपा हुनेभएकाले अचानक पैसा भेटाउने योग निर्माण हुने वास्तु शास्त्री बताउँछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसरी भेटाएको पैसा आफ्नो निजी काम भन्दा पनि समाजकल्याणमा लगाउन सकियो भने राम्रो कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ । भेटाएको पैसा नोट या सिक्का दुवै हुन सक्छ । यदि सिक्का भेटाएको अवस्थामा आफ्नो पुजा या तिजोरिमा राख्न सके घरमा धनको वृद्धि र त्येहि पैसाले सह रहने र कहिल्यै पनि लक्ष्मीले साथ नछाड्ने कुरा उल्लेख गरिएको छ ।

Dirghayu Ads

कहिलेकाही मन्दिरमा जाने क्रममा पैसा भेटाउने गरिन्छ यस्तो अवस्थामा मन्दिरमा चढाए नवग्रहको आशिर्वाद प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ। मानिसले भेटाएको पैसा घरमा ल्याउन नहुने पनि भनेको सुनिन्छ घरमा ल्याउदा कुनैप्रकारको समस्या नहुने र घाटा नहुने विज्ञहरुको भनाइ छ gnewsnepal

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.