Tuesday, November 24, 2020

यी पाँच दोष जसले घरमा निम्त्याउँछन् गरिबी, अशान्ती र कलह !

- Advertisement -

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ ।फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

 

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ । ३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् । frommandu

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकटकमा भाइरल बन्दै रमेश–कल्पनाको जोडी…

दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको...

यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली...

घरमा भ्यागुतो आयो भने के हुन्छ ? शुभ कि अशुभ… ?थाहा...

प्रमुख पात्र भ्यागुतो भएका लोककथा र बालकथाहरू अनगिन्ती छन्। तर ‘वैज्ञानिक प्रयोगमै आधारित’ भनिएको र व्यापकरूपमा सुन्ने–सुनाइने गरेको एउटा कथा भने अत्यन्त त्रासदमात्रै होइन...

संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको “कंचनपुर के टाढा छ...

महेन्द्रनगर । संचारकर्मी तथा लोक दोहोरी गायिका सरु जिसीको कंचनपुर के टाढा छ र भन्ने गित बजारमा आएको छ । विगत १ दशक देखी...

२० वर्ष पार गरेपछि महिलामा आउँछ यस्ता ५ परिवर्तन

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन...

डडेल्धुराको कस्या टाकुराबाट देखिएको सूर्योदय (फोटो फिचर)

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पोखरा बजारभन्दा पाँच किलोमिटर माथि उत्तरतर्फ सुर्काल माथि कस्या टाकुरो अविस्थत छ। डडेल्धुराकै सबैभन्दा अग्लो डाँडामध्येको कस्या टाकुरोलाई प्राचिन, धार्मिक तथा...

यस्तो नाइटो भएका महिलाहरू धेरै भाग्यमानी हुन्छन

On यस्तो नाइटो भएका महिलाहरू धेरै भाग्यमानी हुन्छन महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार...

यी राशीका महिलाहरु सम्पर्कको लागि चाडै तयार हुन्छन (जानी राखौं)

के तपाईलाई थाहा छ कुन राशी भएका महिलाहरु शा’रिरीक सम्पर्कको लागि अरु भन्दा छिटो तयार हुन्छन ।  महिलाहरूको राशि अनुसार स’हवासको चाहनापनि फरक हुन्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया