सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा विहेको भोज खाएका थप ८ जना बिरामी, अस्पताल भर्ना गरियो

कञ्चनपुरमा विहेको भोज खाएका थप ८ जना बिरामी परेका छन् ।

जिल्लाको जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको विवाहमा भोज खाएका थप ८ जना बिरामी परेको प्रहरीले जनाएको छ ।

Sana Kishan

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही वडाका थप ८ गरी २४ जना बिरामी परेको जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरा मुक्त छ । चिकित्सकले उनीहरुलाई फूड प्वोईजन भएको बताएको प्रहरीले जनाएको छ ।

खवर संवाददाता

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.