सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बृद्धा मृत भेटिइन्

कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनवार्स नगरपालिका वडा नम्बर १० बिकास बस्तीमा ६० वर्षीया बृद्धा कुल्सन राना मृत अवस्थामा फेला परेको जानकारी दिए ।

Sana Kishan

राना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताए ।

World Link Ads
Mahakali Polytechnic

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.