Wednesday, November 25, 2020

के तपाईलाइ मधुमेह छ ?मधुमेहका रोगीलाई प्याजका फाइदा !

- Advertisement -

विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ । प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा गर्छन् । प्रायः मधुमेहका बिरामीको रगतमा चिनी को मात्रा बढ्ने गर्छ । त्यसैले मधुमेह रोगीहरुले दैनिक रगतमा चिनी को मात्रा चेकजाँच गर्ने गर्दछन् ।

यदि मधुमेहका रोगीहरुको रगतमा चिनी को मात्रा बढ्यो भने मुटुको रोग, रेटिनोप्याथी र अन्य ज्यानमारा रोगहरु लाग्ने खतरा हुन्छ । खाद्य विशेषज्ञका अनुसार मधुमेहका रोगीहरुले आफ्नो खानामा सधैं प्याजको प्रयोग गर्नुपर्छ । प्याजमा एन्टिएक्सिडेन्ट, फाइबर पाइन्छ जसले रगतमा चिनी को मात्रा सन्तुलन राख्छ ।

मधुमेहका रोगीलाई प्याजका फाइदा ःप्याजमा पाइने फाइबरले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने र रगतमा चिनी को मात्रा सन्तुलन गराउँछ । जसले गर्दा मधुमेहका बिरामीले प्याज सेवन गर्नु फाइदाजनक मानिन्छ । प्रायः मधुमेहका बिरामीहरुको पाचन प्रक्रिया गडबढ हुने गर्छ । प्याजको सेबनले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ राख्छ र पाचन प्रक्रिया सक्रिय राख्छ । मेटबोलिक रेट राम्रो हुनु भनेको रगतमा चिनी को मात्रा सन्तुलित हुनु हो ।

प्याजमा काब्र्सको मात्रा धेरै हुन्छ । जसले मधुमेहका रोगीहरुका लागि फाइदा गर्छ । किनकी कार्बोहाइड्रेटले छिट्टै मेटाबोलाइज गर्ने र जसले गर्दा रक्तसञ्चारमा चिनी को मात्रा फैलने गर्छ । मधुमेहका रोगीहरुका लागि खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ । प्याजमा ग्लाइसेमिक इन्डेक्सको मात्रा १० हुन्छ । त्यसैले मधुमेहका रोगीहरुले प्याज खानु निकै फाइदाजनक हुन्छ । प्याजको सेवनले टाइप–१ र टाइप–२ का मधुमेहका रोगीहरुको रगतमा ग्लुकोजको मात्रा कम हुन्छ ।gwsnepneal

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै...

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने...

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया