Monday, November 30, 2020

कैलालीमा कुटपिटबाट एक युवकको हत्या, ३ जना पक्राउ

- Advertisement -

कुटपिटमा परी गम्भिर घाइते भएका २२ वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा स्थानीय मान बहादुर चौधरी, केशव टमटा र समर चौधरी रहेका छन् । बिहिवार राती जानकी गाउँपालिका– ५ मा युवाहरुको कुटपिटमा परी गम्भिर घाइते भएका भरतलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको हो ।

तीन जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए । दैनिक सचांरबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सपनामा सर्प देख्नुभयो ? यस्तो हुन सक्छ संकेत ! ॐ लेखी...

जनावरहरु सपनामा देखिनुले धेरै संकेत गर्दछ । त्यस्तै सर्प सपनामा देखिनु पनि विभिन्न जीवनका घटनाहरुसँग सम्बन्धित हुने उल्लेख छ। सर्प यौन को संकेत हो। सर्पको...

शुक्रबार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस् !

एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना,...

प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडेर सोधेमा उत्तर लेख्ने तरिका

–सिंहालोकन गर्नुहास् –विवेचना गर्नुहोस् –पुष्टि गर्नुहोस् –वर्णन गर्नुहोस्, –उल्लेख गर्नुहोस, –चर्चा गर्नुहोस् –टिप्पणी गर्नुहोस् –व्याख्या गर्नुहोस, –स्पस्ट पार्नुहोस् –आफ्नो धारणा लेख्नुहोस् –आलोचनात्मक टिप्पणी गर्नुहोस् –प्रकाश पार्नुहोस् –समालोचनात्मक मूल्याङ्कन गर्नुहोस् –तर्क प्रस्तुत गर्नुहोस् –विश्लेषण गर्नुहोस् –टिपोट प्रस्तुत गर्नुहास् उत्तर – प्रश्नमा प्रयोग...

कपाल लामो र बाक्लो बनाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी घरेलु...

काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका...

भाग्यमानी मान्छेले मात्रै देख्ने जिउँदो दाहिने शंख, ॐ लेखी १...

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक...

त’नाव ह’टाउने सरल सूत्र

त’नाव किन हुन्छ ? त’नावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा ग’म्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो ।...

हामी दैनिक घर सरसफाइ त गर्छाै तर घर सजाउँदा हुने यी...

हामी घरलाई आकर्षक बनाउन चाहन्छौं तर, जानेर वा नजानेर त्यो भद्रगोल बन्न पुग्छ । घर सजाउने कुरामा हाम्रो ढंग नपुग्दा अनाकर्षक हुनपुग्छ । राम्रै...

राती कुन दिशामा फर्केर सुत्नु शुभ हुन्छ त ?जानुहोस

वास्तु शास्त्रका अनुसार गहिरो निद्रामा हामी शक्ति स्रोतहरूसँग जोडिएका हुन्छौँ। यो सम्बन्धले एक शान्त र आफ्नो अस्तित्वको बारेमा उत्साहित बनाउँछ। कति लामो समय सुत्नु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया