Bedkot Samudayik Ban

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

Sana Kishan
Total
2
Shares

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो ।

Arus

गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले एक विज्ञपति जारी गर्दै तालाबन्दी गरेको बताएकी हुन । गाउँपालिका नितिबिधिमा नचलेको र आफना अधिकार समेत खोसिएको भन्दै तालाबन्दी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पालिकाको नेतृत्वले स्थानिय सरकार सन्चालन ऐन बिपरित रुपमा उपाध्यक्षका अधिकार समेत खोसेको उनको आरोप छ । गाउँपालिकाका अध्यक्ष झङ्कर साउद पर्ती लक्षित उनको बिज्ञप्तिमा नियुक्ति देखि अनुगमन सम्म आफ्नो अनुपस्थितिमा भएको बताईएको छ ।

Karnali Traders
Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share