Saturday, November 28, 2020

मुखमा घाउ आयो ? घाउ हटाउने उपाय यो हो !

- Advertisement -

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।यी घाउले खाना खान अप्ठ्यारो पार्नुका साथ साथै बोल्नै नहुनेगरी दुःख पनि दिन सक्छ । कहिले आफैँ वा दाँतले मुखमा भएको कुनै मासुको भागलाई तोकेर सानु र एक वा एकभन्दा बढी घाउ बन्ने गर्छ ।

यस्ता घाउ निको हुनुभन्दा पनि जटिल भई घाउ ठूलो, गहिरो भएर लगातार दुख्ने, रगत तथा पीप आउने समस्याहरू पनि निम्त्याउन सक्छ ।शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुखमा घाउ आउने गर्छ । साथै, नियमित दाँत नमाँझ्ने, खाना खाएर कुल्ला नगर्ने, मुखको सरसफाइको कमी, कब्जियत, ग्यास्ट्रिक, अपचजस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले गर्दा यस्ता घाउहरू आउने गर्छ ।

घाउ हटाउने उपाय ःसुर्ती–पानमसला, अत्यधिक रक्सी तथा चुरोटको सेवन गर्ने, ब्याक्टेरिया तथा फङ्गसको सं क्रम ण, बढी तातो खानेकुराले मुखभित्र र वरपर घाउ आउने सम्भावना धेरै हुन्छ । मुखमा घाउ आउदा प्रशस्त मात्रामा पानी पिउने, हरियो सागपात तथा फलफूलहरू मजाले चपाएर खाने, धेरै तातो, चिल्लो खाने कुरा नखाने, चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु पर्छ ।

मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने वा फिटकिरी घाउमै लगाउदा पनि केही हदसम्म राहत मिल्ने गर्छ । घाउमा मह लपक्क लगाउनाले, निमको पात वा जीरा चपाउने गर्दा पनि निकै आराम मिल्ने गर्छ । यौ नरोग, मुखको क्यान्सर वा कुनै सं क्रम णको कारणले पनि मुखमा घाउ आउन सक्ने हुँदा घरेलु उपचार अपनाउदा पनि एक महिना सम्ममा घाउहरू निको नभएको खण्डमा डाक्टरकोमा जानु आवश्यक हुन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया